Doodhpokhari Sports

Doodhpokhari Sports Doodhpokhari Sports & Football Team unites our community through sports, showcasing local talent and culture. Doodhpokhari — We don’t just play, we represent.
(4)

We train, compete, livestream matches and grow the game together. For more info :- 9818383138

🏛️ हाम्रो इलमपोखरी मन्दिर निर्माण अन्तिम चरणमा। धार्मिक आस्था, संस्कृति र समुदायको एकताको प्रतीकको रूपमा निर्माण भइरहेको...
12/06/2026

🏛️ हाम्रो इलमपोखरी मन्दिर निर्माण अन्तिम चरणमा।

धार्मिक आस्था, संस्कृति र समुदायको एकताको प्रतीकको रूपमा निर्माण भइरहेको इलमपोखरी मन्दिर अहिले नयाँ स्वरूपमा झल्किँदैछ। यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

“मन्दिर केवल ईँटा र ढुङ्गाको संरचना होइन,
यो हाम्रो विश्वास, संस्कार र पहिचानको केन्द्र हो।”

सबैको साथ, सहयोग र सद्भावकै कारण हाम्रो यो सपना साकार हुँदैछ। चाँडै नै इलमपोखरी मन्दिर पूर्ण रूपमा सम्पन्न होस् भन्ने कामना।

#इलमपोखरी_मन्दिर #धार्मिक_सम्पदा #हाम्रो_गौरव #समुदायको_एकता #जयधर्म

“सुन्दर भोटेओडार, हामी सबैको शान खेलकुदमैत्री वातावरण विस्तारका लागि हाम्रो अभियान” भन्ने मुल भावन सहित भोटेओडार भेट्रान...
03/06/2026

“सुन्दर भोटेओडार, हामी सबैको शान खेलकुदमैत्री वातावरण विस्तारका लागि हाम्रो अभियान” भन्ने मुल भावन सहित भोटेओडार भेट्रान्स खेलकुद आयोजना समिति, सुन्दरबजार नगरपालिका–९, भोटेओडार, लमजुङद्वारा आयोजना गर्न लागिएको “भोटेओडार भेट्रान्स कप प्रतियोगिता–२०८३” (7A Side खुला नकआउट फुटबल प्रतियोगिता) मा यहाँको प्रतिष्ठित टिम/क्लबलाई हार्दिक रूपमा सहभागी हुनका लागि निमन्त्रणा गर्दछौं।

यस प्रतियोगितामा अनुभवी तथा दक्ष खेलाडीहरूको उत्साहजनक सहभागिता रहने विश्वासका साथ प्रतिस्पर्धा उच्चस्तरीय, रोमाञ्चक तथा मर्यादित हुने अपेक्षा गरिएको छ। अतः आफ्नो टिम समयमै दर्ता गराई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

आयोजक:
भोटेओडार भेट्रान्स खेलकुद आयोजना समिति
सुन्दरबजार नगरपालिका–९, भोटेओडार, लमजुङ

भोटेओडार भेट्रान

28/05/2026

DHANT EARNS HIS SHOT 💥

🇳🇵Rabindra Dhant makes history to become the first Nepali to win in Road to UFC!

28/05/2026

What a moment for Nepal 🇳🇵Rabindra Dhant ले इतिहास रच्दै Road To UFC ko semifinal मा पुग्ने पहिलो नेपाली fighter बनेका छन् 😤🥊

Filipino fighter Kimbert लाई हराउँदै Dhant ले आफ्नो striking, pressure अनि warrior mentality देखाए । Bajhang बाट सुरु भएको सपना अहिले UFC को ढोकासम्म पुगेको छ 💯🔥

यो जीत केवल Rabindra ko मात्र नभएर सम्पूर्ण नेपाली MMA scene ko लागि proud moment बनेको छ । अब UFC contract नेपाल आउन सक्ने आशा अझ बलियो भएको छ 🇳🇵

28/05/2026

From Nepal to the global stage 🇳🇵🌍

Rabindra Dhant is set to represent the nation at Road to UFC Season 5, ready to showcase his skill, determination, and fighting spirit on the international stage.

Rabindra Dhant 🇳🇵 vs Kimbert Alintozon 🇵🇭

📍 Macau, China | 🕒 3:45 PM (NPT)

“Bajhang Ko Baagh” carries the pride of Nepal into the octagon 🥊🇳🇵

Nepali MMA star Rabindra Dhant will face Filipino Kimbert Alintozon at Road to UFC Season 5 today in Macau. ❤️🇳🇵
28/05/2026

Nepali MMA star Rabindra Dhant will face Filipino Kimbert Alintozon at Road to UFC Season 5 today in Macau. ❤️🇳🇵

🏆 प्रथम सेभेन ए साइड लामागाउँ CUP २०८३ ⚽“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथचेपे आदर्श ...
28/05/2026

🏆 प्रथम सेभेन ए साइड लामागाउँ CUP २०८३ ⚽
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ
चेपे आदर्श युवा क्लब, लामागाउँ द्वारा आयोजित
यस प्रतिष्ठित फुटबल प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी टिमहरूलाई
हार्दिक सहभागिताको लागि आमन्त्रण गर्दछौं।
यस प्रतियोगिताले अनुशासन, एकता र खेल भावना प्रवर्द्धन गर्दै
युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्य राखेको छ।
🏆 पुरस्कार विवरण:
🥇 प्रथम पुरस्कार: रु. ७५,०००/- + ट्रफी, मेडल तथा प्रमाणपत्र
🥈 द्वितीय पुरस्कार: रु. ४०,०००/- + ट्रफी, मेडल तथा प्रमाणपत्र
📅 खेल सञ्चालन मिति: २०८३ जेठ ३० देखि असार ३ गतेसम्म
📝 टिम दर्ता अन्तिम मिति: २०८३ जेठ २९ गतेसम्म
👉 सीमित स्थान भएकाले समयमै आफ्नो टिम दर्ता गराउनुहुन अनुरोध छ।
📞 सम्पर्क: 9823463418 / 9818367502 / 9819146737

Address

Doodhpokhari
Lamjung
33610

Website

Alerts

Be the first to know and let us send you an email when Doodhpokhari Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category