28/08/2026
❤️ शनिबारको कलेक्सन, विपद् पीडितका लागि सहयोग 🙏
यस शनिबार Tikathali Futsal मा खेलबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PM Relief Fund) मा सहयोग स्वरूप प्रदान गरिनेछ।
⚽️ खेलौँ, रमाऔँ र सँगसँगै मानवीय सहयोगमा हातेमालो गरौँ।
सानो योगदानले पनि कसैको जीवनमा ठूलो आशा ल्याउन सक्छ। ❤️
यो शनिबार खेलौँ—सहयोग गरौँ—साथ दिऔँ। 🙏🇳🇵