Nepal Squash Rackets Association

Nepal Squash Rackets Association Squash Training Academy with Squash court facilities.
(1)

https://youtu.be/XE5IgOcX5_g?si=9ZPJci2CoWzieL86
27/08/2026

https://youtu.be/XE5IgOcX5_g?si=9ZPJci2CoWzieL86

वाकिलले जिते पीएसए स्याटेलाइट टुरको उपाधि, स्क्वास संघलाई १ लाख र ख...

https://narayanionline.com/2026/08/494980/
26/08/2026

https://narayanionline.com/2026/08/494980/

निराज रानाभाट ललितपुर, भदौ १०- नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा भएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रति....

https://www.powernewsexpress.com/1690.html
26/08/2026

https://www.powernewsexpress.com/1690.html

श्रीलंकाका वारिकिल एम शमिलले जिते ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ को उपाधि - Power News Express

26/08/2026

श्रीलंकाका वारिकिल एम शमिलले जिते ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ को उपाधि - Power News Express

PSA Nepal Satallite Tournament 2026
26/08/2026

PSA Nepal Satallite Tournament 2026

25/08/2026
athmandu, NepalThe PSA Satellite Tour 2026 Nepal continued with exciting matches today, featuring ranking contests and s...
24/08/2026

athmandu, Nepal
The PSA Satellite Tour 2026 Nepal continued with exciting matches today, featuring ranking contests and semifinal clashes.
9/12 Position Matches
Renzo Andorno (Italy) defeated Anamay Rungta (India) 3–0 (11–6, 11–7, 11–6).
Pasan Bhlon (Nepal) overcame Abdul Sikder Sayem (Bangladesh) 3–1 (8–11, 11–6, 11–7, 11–5).
15/16 Ranking Game
Naina Bahadur Magar (Nepal) beat compatriot Rakesh Pariyar (Nepal) 3–1 (7–11, 11–6, 11–2, 11–8).
Semifinal Matches
Wakeel M Shamil (Sri Lanka) triumphed over Nittish Manimaran (Malaysia) 3–1 (11–5, 11–3, 7–11, 11–9).
Ioan Sharpe (United Kingdom) defeated Nevindu Lakman (Sri Lanka) 3–1 (11–5, 14–12, 7–11, 11–9).
Other ranking matches from 5th to 14th positions will be held tomorrow morning, 25 August 2026. The grand final and third-place playoff are scheduled for tomorrow after 4 PM.
📺 Live Broadcast:
Facebook: https://www.facebook.com/nepal.Nsra Nepal
YouTube: https://www.youtube.com/-official See less

https://www.powernewsexpress.com/1653.html
23/08/2026

https://www.powernewsexpress.com/1653.html

ललितपुरमा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता - २०२६’ सुरु - Power News Express

23/08/2026

पीएसए नेपाल स्याटेलाइट स्क्वासमा दीपकको विजयी शुरुवात

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’मा नेपालका दीपक थापाले विजयी शुरुवात गरेका छन् । नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ को सेटमा पराजित गरे ।
दीपकले पहिलो सेट ११–७, दोश्रो बरुआले ११–९, दीपकले तेश्रो ११–४ र चौथो सेट ११–४ ले जिते । यस्तै मलेसियाका अबिनाश अनबसुले नेपालका सरोज लामालाई ३–० को सोझो सेटमा हराए । अनबुस पहिलो सेटमा ११–६, दोश्रो ११–३ र तेश्रो सेटमा ११–४ ले विजयी भए ।
यसैगरी श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई पनि ३–० को सोझो सेटमा पराजित गरेका छन् । नेभिन्दु पहिलो सेटमा ११–७, दोश्रोमा ११–५ र तेश्रो सेटमा ११–६ विजयी भएका छन् ।
यस्तै आज बेलुकी तीन वटा खेल हुँदैछन् । बेलुकी ५ बजे हुने खेलमा नेपालका राकेश परियार र श्रीलकांका एम. वाकिल एम. शमिल तथा बंगलादेशका हसन आबिद र भारतका अनमय रुंगटा खेल्दैछन् ।
आजै बेलुकी पौने ६ बजे तीन वटा खेल हुँदैछन् । यो समयमा नेपालका पसाङ भ्लोन र मलेसियाका नितिश मनिमारन, नेपालका नैना बहादुर मगर र बेलायतका जोन शार्प तथा नेपालका नम्बर १ खेलाडी अराहान्त केशर सिंह र बंगलादेशका अब्दुल ए. सिक्दर सयेम खेल्ने प्रतियोगिताका निर्देशक एवम् संघका महासचिव रुपकदास ताम्राकारले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतका १६ जना खेलाडीको सहभागीता छ । आउँदो ९ गते मगंलबारसम्म चल्ने प्रतियोगिताका खेल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म तथा बेलुका ४ बजेदेखि राति ७ बजे सञ्चालन हुँदैछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ । विजेताले ४००, उपविजेताले २००, सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १०० र क्वार्टरफाइनलमा पुग्ने खेलाडीलाई जनही ५० अमेरिकी डलरसहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने नेपाल स्क्वास र्‍याकेट संघका सचिव महेन्द्रलाल महर्जनले बताए ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । नेपाल स्क्वास र्‍याकेट संघका अध्यक्ष धुव्रबहादुर गुरुङको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा सांसद रेग्मीले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न शुभकामना दिए । साथै उनले सरकारी प्रक्रियाका कारण प्रशिक्षक नियुक्त हुन नसकेको विषयमा आफ्नो ध्यनाकर्षण भएको र यसै हप्ता प्रशिक्षक नियुक्तिसम्बन्धी समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिए ।
संघका अध्यक्ष गुरुङले खेलको पहुँच देशभर विस्तार गर्न प्रदेशस्तरमा स्क्वास कोर्ट निर्माण गर्ने योजना समेत संघले अघि सारेको बताए । स्क्वासको पूर्वाधार विस्तारसँगै युवालाई यस खेलतर्फ आकर्षित गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य संघले लिएको उनको भनाइ छ ।

Address

International Sports Complex, Satdobato, Lalitpur/17
Lalitpur

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Nepal Squash Rackets Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category