Noah F.C. Hattidhunga

Noah F.C. Hattidhunga "𝑰 𝒑𝒓𝒆𝒔𝒔 𝒐𝒏 𝒕𝒐𝒘𝒂𝒓𝒅 𝒕𝒉𝒆 𝒈𝒐𝒂𝒍 𝒕𝒐 𝒘𝒊𝒏 𝒕𝒉𝒆 𝒑𝒓𝒊𝒛𝒆 𝒇𝒐𝒓 𝒘𝒉𝒊𝒄𝒉 𝑮𝒐𝒅 𝒉𝒂𝒔 𝒄𝒂𝒍𝒍𝒆𝒅 𝒎𝒆 𝒉𝒆𝒂𝒗𝒆𝒏𝒘𝒂𝒓𝒅 𝒊𝒏 𝑪𝒉𝒓𝒊𝒔𝒕 𝑱𝒆𝒔𝒖𝒔." 𝑷𝑯𝑰𝑳 3:14

Happy Birthday Ishek 🎂Noah FC परिवारको तर्फबाट हार्दिक शुभकामना।तपाईंको जीवन सफलता र खुशीले भरिपूर्ण रहोस्।Best wishes,N...
03/05/2026

Happy Birthday Ishek 🎂
Noah FC परिवारको तर्फबाट हार्दिक शुभकामना।
तपाईंको जीवन सफलता र खुशीले भरिपूर्ण रहोस्।

Best wishes,
Noah FC Family

प्रिय संगम भाइ,बेलारुसतर्फको तपाईंको यात्राको लागि Noah FC परिवारको तर्फबाट हार्दिक शुभकामना। तपाईंको यात्रा सुरक्षित, स...
02/05/2026

प्रिय संगम भाइ,

बेलारुसतर्फको तपाईंको यात्राको लागि Noah FC परिवारको तर्फबाट हार्दिक शुभकामना। तपाईंको यात्रा सुरक्षित, सहज र सफल रहोस् भन्ने कामना गर्दछौं। यस अवसरले तपाईंलाई नयाँ अनुभव, ज्ञान र व्यावसायिक उपलब्धिहरू हासिल गर्न सहयोग पुर्‍याओस्।

“परमप्रभु तिमीहरूको अघि अघि जानुहुन्छ,
उहाँ तिमीहरूसँग हुनुहुनेछ;
उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुने छैनन्, न त त्याग्नुहुनेछ।” 📜व्यवस्था ३१:८

तपाईंको निरन्तर सफलता र उज्ज्वल भविष्यको कामना गर्दै, तपाईंका उपलब्धिहरूको खबर सुन्न हामी उत्सुक छौं।

✨Noah FC परिवार

भोलि बैशाख १९ गते, शनिबार(तदनुसार May 2, 2026, Saturday)आदरणीय रेभ., पास्टर, एल्डर, डिकन तथा सहकार्यमा रहनुभएका सम्पूर्ण...
01/05/2026

भोलि बैशाख १९ गते, शनिबार
(तदनुसार May 2, 2026, Saturday)

आदरणीय रेभ., पास्टर, एल्डर, डिकन तथा सहकार्यमा रहनुभएका सम्पूर्ण मण्डलीका अगुवाहरूमा जयमसीह!

भोलि प्रसुन प्रेरितिय मण्डलीको २६औँ वार्षिकोत्सव तथा प्रभुलाई धन्यवाद दिने पवित्र दिनको अवसरमा यहाँहरू सबैको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

मिति: २०८३/०१/१९ गते, शनिबार
(तदनुसार May 2, 2026)
स्थान: सृजना मण्डली, बागडोल, ललितपुर
समय: दिउँसो १:३० बजे

⛪स्थान: बेथेल चर्च, करौंजे-१🗓️मिति: १८ वैशाख २०८३हामी तपाईंलाई यस विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस्...
29/04/2026

⛪स्थान: बेथेल चर्च, करौंजे-१
🗓️मिति: १८ वैशाख २०८३

हामी तपाईंलाई यस विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस्, आत्मिक जागरण, आशा र विश्वासको अनुभव गरौं। आफ्नो परिवार र साथीभाइलाई पनि साथमा लिएर आउनुहोस्।

सबैजना हामीसँग सहभागी हुनुहोस्।

✨ Happy New Year 2083 from Noah FC ✨नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!नयाँ सुरुवात, नयाँ आशा र परमेश्वरको प्रशस्त आशिष ...
14/04/2026

✨ Happy New Year 2083 from Noah FC ✨
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
नयाँ सुरुवात, नयाँ आशा र परमेश्वरको प्रशस्त आशिष तपाईंमाथि रहोस्। 🙏
📖 “हेर, म नयाँ कुरा गर्दैछु; त्यो अहिले उम्रँदैछ।” — यशैया ४३:१९
परमेश्वरको अनुग्रहमा अघि बढ्नुहोस् र उहाँको योजनामा भरोसा राख्नुहोस्।

14/04/2026
05/04/2026

𝘽𝙚 𝙖 𝙥𝙖𝙧𝙩 𝙤𝙛 𝙩𝙝𝙚 𝙟𝙤𝙪𝙧𝙣𝙚𝙮. 𝘽𝙚𝙘𝙤𝙢𝙚 𝙖 𝙨𝙥𝙤𝙣𝙨𝙤𝙧 𝙩𝙤𝙙𝙖𝙮. 📩

"𝑯𝒂𝒑𝒑𝒚 𝑩𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚, 𝑨𝒏𝒊𝒌𝒆𝒔𝒉 𝑩𝒓𝒐 🎂 𝑩𝒍𝒆𝒔𝒔𝒊𝒏𝒈𝒔 𝒂𝒏𝒅 𝒍𝒐𝒗𝒆 𝒇𝒓𝒐𝒎 𝒚𝒐𝒖𝒓 𝑵𝒐𝒂𝒉 𝑭𝑪 𝒇𝒂𝒎𝒊𝒍𝒚  ‘𝑬𝒗𝒆𝒓𝒚 𝒈𝒐𝒐𝒅 𝒈𝒊𝒇𝒕 𝒂𝒏𝒅 𝒆𝒗𝒆𝒓𝒚 𝒑𝒆𝒓𝒇𝒆𝒄𝒕 𝒈𝒊𝒇𝒕 𝒊𝒔 𝒇...
27/03/2026

"𝑯𝒂𝒑𝒑𝒚 𝑩𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚, 𝑨𝒏𝒊𝒌𝒆𝒔𝒉 𝑩𝒓𝒐 🎂 𝑩𝒍𝒆𝒔𝒔𝒊𝒏𝒈𝒔 𝒂𝒏𝒅 𝒍𝒐𝒗𝒆 𝒇𝒓𝒐𝒎 𝒚𝒐𝒖𝒓 𝑵𝒐𝒂𝒉 𝑭𝑪 𝒇𝒂𝒎𝒊𝒍𝒚
‘𝑬𝒗𝒆𝒓𝒚 𝒈𝒐𝒐𝒅 𝒈𝒊𝒇𝒕 𝒂𝒏𝒅 𝒆𝒗𝒆𝒓𝒚 𝒑𝒆𝒓𝒇𝒆𝒄𝒕 𝒈𝒊𝒇𝒕 𝒊𝒔 𝒇𝒓𝒐𝒎 𝒂𝒃𝒐𝒗𝒆.’

💥𝑱𝒂𝒎𝒆𝒔 1:17"

आज श्री फिलिमोन राईको मिर्गौलाको अपरेसन सम्पन्न भएको छ।यस कठिन समयमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि धन...
16/03/2026

आज श्री फिलिमोन राईको मिर्गौलाको अपरेसन सम्पन्न भएको छ।
यस कठिन समयमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि धन्यवाद।
उहाँको पूर्ण स्वास्थ्यलाभको लागि कृपया सबैले प्रार्थनामा सम्झिरहनुहोस् 🙏

Ruben दाई, जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎂❤️हाम्रो Drone Pilot लाई सफलता र खुशीले भरिएको जीवनको कामना।
14/03/2026

Ruben दाई, जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎂❤️
हाम्रो Drone Pilot लाई सफलता र खुशीले भरिएको जीवनको कामना।

Address

Bagdole
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Noah F.C. Hattidhunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category