08/02/2025
धापासी तेक्वान्दो आई.टि.एफ डोजाङ्गद्वारा आयोजित जुनियर बागमति प्रदेश स्तरीय प्रतियोगितामा ललितपुर जिल्लाबाट सहभागी भई 3 स्वर्ण, 4 रजत र 5 कास्य सहित तेस्रो विजेता टीम बन्न सफल भएको हार्दिक बधाई । उक्त प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडी प्रशिक्षक र सम्पूर्ण समर्थकहरूलाई धन्यवाद । यो अवसर दिनु भएकोमा आयोजक टिमलाई हार्दिक धन्यवाद । 🙏🇳🇵