Learn Nepal Today

Learn Nepal Today Learn Nepal Today

06/08/2026

IOE Full Scholarship निकाल्नेमा कुन कलेज तगडा?

यस वर्ष IOE Full Scholarship प्राप्त गर्न सफल भएका विद्यार्थीहरूको कलेजवार विवरण हेर्नुहोस्।

NEB CollegeComparison FutureEngineers

06/08/2026

IOE Full Scholarship निकाल्नेमा कुन कलेज तगडा?

यस वर्ष IOE Full Scholarship प्राप्त गर्न सफल भएका विद्यार्थीहरूको कलेजवार विवरण हेर्नुहोस्।

विदेशी सम्बन्धनका कलेजमा नयाँ कडाइ!सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्दै नेपाल...
08/07/2026

विदेशी सम्बन्धनका कलेजमा नयाँ कडाइ!

सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्दै नेपालमा सञ्चालन भइरहेका विदेशी सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड लागू गरेको छ।

मुख्य व्यवस्था:
🎓 विदेशी विश्वविद्यालय विश्वका Top 1,000 भित्र हुनुपर्ने।
✅ कलेजले दुई चरणको QAA Accreditation पूरा गरेको हुनुपर्ने।
🏫 पूर्वाधार, शैक्षिक क्षमता र जनशक्तिका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण।
⚖️ मापदण्ड पूरा नगर्ने कलेजमाथि नवीकरण, नयाँ भर्ना वा कानुनी कारबाही हुन सक्ने।

उद्देश्य: नेपालको उच्च शिक्षालाई थप गुणस्तरीय, विश्वसनीय र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने।

QualityEducation NewsUpdate

28/06/2026

अर्जेन्टिनाको खेल हेरन अमेरिका पुगे अनमोल केसी ।

काठमाडौं महानगर छात्रवृत्ति परीक्षा: २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुनेकाठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लाग...
30/05/2026

काठमाडौं महानगर छात्रवृत्ति परीक्षा: २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि भाेली जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गर्ने भएको छ। यस वर्ष २६,८८८ आवेदनमध्ये २६,६८० विद्यार्थी योग्य भएका छन् भने २०८ आवेदन अस्वीकृत भएका छन् ।

परीक्षा ८३ वटा केन्द्रमा सञ्चालन हुनेछ। प्रवेशपत्र अनिवार्य रूपमा रंगीन प्रिन्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

शिक्षा अधिकृतका अनुसार परीक्षा प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निष्पक्ष बनाउन सबै तयारी पूरा गरिएको छ । विद्यार्थीहरूले महानगरको आधिकारिक पोर्टलबाट प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् ।

योग्यता क्रम र म्याचिङ लिस्टका आधारमा छात्रवृत्ति सिफारिस गरिनेछ। छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि शैक्षिक शुल्क तिर्नु पर्दैन ।

30/05/2026

शिक्षामा फेरि घट्यो सरकारी प्राथमिकता !

कूल बजेटको केवल १०.२७% मात्र शिक्षाका लागि विनियोजन गरिएको छ। अन्तर्राष्ट्रिय प्रतिबद्धता २०% भए पनि शिक्षा बजेट लगातार घट्दो क्रममा छ ।

२ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ छुट्याइए पनि यसको ठूलो हिस्सा तलबभत्तामै खर्च हुने देखिन्छ । प्रश्न उब्जिएको छ, के यसले नेपालको शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन ल्याउन सक्ला ?

🎥 शिक्षा बजेटका मुख्य तथ्य, नयाँ कार्यक्रम र यसको प्रभावबारे विस्तृत जानकारीका लागि Reel हेर्नुहोस् ।

EducationPolicy

30/05/2026

नेपालका खेलकुदप्रेमीका लागि ठूलो खबर!

सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। ३ वर्षभित्र १० वटा फ्लडलाइटसहितका फुटबल रंगशाला, ५ वर्षभित्र ८ प्रमुख सहरमा आधुनिक क्रिकेट रंगशाला, आवासीय तालिमको व्यवस्था र अन्तर्राष्ट्रिय पदक विजेतालाई आजीवन निःशुल्क स्वास्थ्य सुविधा!

यी सबै योजनाको विस्तृत जानकारी जान्न चाहनुहुन्छ?

🎥 पूरा जानकारीका लागि यो Reel अन्तिमसम्म हेर्नुहोस्!

Budget2083 NepalYouth SportsDevelopment

30/05/2026

नेपालका खेलकुदप्रेमीका लागि ठूलो खबर !

सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । ३ वर्षभित्र १० वटा फ्लडलाइटसहितका फुटबल रंगशाला, ५ वर्षभित्र ८ प्रमुख सहरमा आधुनिक क्रिकेट रंगशाला, आवासीय तालिमको व्यवस्था र अन्तर्राष्ट्रिय पदक विजेतालाई आजीवन निःशुल्क स्वास्थ्य सुविधा !

यी सबै योजनाको विस्तृत जानकारी जान्न चाहनुहुन्छ ?

🎥 पूरा जानकारीका लागि यो Reel अन्तिमसम्म हेर्नुहोस् !

25/05/2026

🐶📚
सिक्किमको टोक्ची प्राथमिक पाठशाला मा विद्यार्थीहरूसँगै प्रार्थनामा सहभागी हुँदै ‘भाइ’ नामको कुकुर ।
विद्यालयको अनुशासन र बालबालिकासँगको आत्मीय सम्बन्धले यो दृश्यलाई अझ विशेष बनाएको छ । ❤️
पछिल्लो समय सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल बनेको छ, जहाँ ‘भाइ’ को मासूम उपस्थितिले धेरैको मन जितिरहेको छ । 🙏🐾
BhaiDog

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Learn Nepal Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share