बागमती प्रदेश बक्सिङ संघ

  • Home
  • Nepal
  • Lalitpur
  • बागमती प्रदेश बक्सिङ संघ

बागमती प्रदेश बक्सिङ संघ Official page of Bagmati Province Boxing Association

नेपाली बक्सिङका स्टार चन्द्र थापा मगर प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडी बन्ने दौडमा छन्। 🏆🇳🇵 साथै युवा...
02/09/2026

नेपाली बक्सिङका स्टार चन्द्र थापा मगर प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडी बन्ने दौडमा छन्। 🏆🇳🇵

साथै युवा खेलाडीका लागि अर्का उत्कृष्ट बक्सर अर्पिल राना दौडमा छन । दुबै बक्सिङ खेलाडीलाइ अग्रिम शुभकामना व्यक्त गर्दछौ । 🥊🇳🇵

Best of luck Team Nepal 🥊🇳🇵
30/08/2026

Best of luck Team Nepal 🥊🇳🇵

एसियाडमा बक्सिङ 🇳🇵

Thank you for the warm welcome to Guwahati!The Bagmati Province Boxing Association—alongside the Nepal Boxing Federation...
25/08/2026

Thank you for the warm welcome to Guwahati!

The Bagmati Province Boxing Association—alongside the Nepal Boxing Federation delegation led by General Secretary Mr. Man Bahadur Bhandari, Treasurer Gautam Sujhakhu, BPBA's President Ramchandra Thapa Magar, International Referee/Judge Santosh Ale Magar, and Coach Ramesh Das Shrestha—was honored to meet with the General Secretary of the Assam Boxing Association and the former General Secretary of the Boxing Federation of India yesterday.
We are deeply grateful for your hospitality and excited to collaborate, share expertise, and build a strong, united future for South Asian boxing! 🇳🇵🥊🇮🇳

एसियाली खेलकुदको तयारीमा नेपाली बक्सिङ टोली, गुवाहाटीमा बन्द प्रशिक्षणको महासचिव भण्डारी नेतृत्वको टोलीद्वारा निरीक्षण  ...
24/08/2026

एसियाली खेलकुदको तयारीमा नेपाली बक्सिङ टोली, गुवाहाटीमा बन्द प्रशिक्षणको महासचिव भण्डारी नेतृत्वको टोलीद्वारा निरीक्षण
Nepal Boxing Federation

काठमाडौँ। जापानको आइचि–नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ को तयारीका लागि नेपाली बक्स....

आज राष्ट्रिय खेलकुद परिसरमा  भोजन्ध सर सँग रमाइलो सम्झना जय नेपाल सम्पूर्ण मा
27/07/2026

आज राष्ट्रिय खेलकुद परिसरमा भोजन्ध सर सँग रमाइलो सम्झना जय नेपाल सम्पूर्ण मा

यस बागमती प्रदेश बक्सिङ संघका कोषाध्यक्ष एवं सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका सचिव नयन बहादुर भण्डारी ज्युलाइ जन्मदिनको...
18/07/2026

यस बागमती प्रदेश बक्सिङ संघका कोषाध्यक्ष एवं सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका सचिव नयन बहादुर भण्डारी ज्युलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौँ ।

नेपाली बक्सिङ इतिहासको त्यो स्वर्णिम क्षण! 🇳🇵🥊सन् १९८६ को सिओल एसियाड नेपाली खेलकुद इतिहासकै सबैभन्दा गर्विलो अध्याय हो।...
11/07/2026

नेपाली बक्सिङ इतिहासको त्यो स्वर्णिम क्षण! 🇳🇵🥊
सन् १९८६ को सिओल एसियाड नेपाली खेलकुद इतिहासकै सबैभन्दा गर्विलो अध्याय हो। सन् १९५१ देखि एसियाडमा सहभागिता जनाउन थालेको नेपालले ३५ वर्षको पर्खाइपछि यसै संस्करणमा पहिलोपटक ऐतिहासिक पदक जित्न सफल भएको थियो।
सो ऐतिहासिक सफलताको मुख्य खम्बा बक्सिङ खेल थियो, जसले देशलाई ४ वटा कीर्तिमानी कांस्य पदक दिलाएको थियो।
रिङभित्र देशको शान बढाउने हाम्रा ऐतिहासिक बक्सिङ नायकहरू:
🥊 दलबहादुर राना मगर (कांस्य पदक विजेता)
🥊 तुलबहादुर थापा (कांस्य पदक विजेता)
🥊 सुशील पोखरेल (कांस्य पदक विजेता)
🥊 मनोजबहादुर श्रेष्ठ (कांस्य पदक विजेता)
यसका साथै तेक्वान्दोतर्फ पनि ४ कांस्य पदक गरी नेपालले कुल ८ पदक जितेको थियो। सन् २०२६ को आइची-नागोया एसियाडको संघारमा उभिरहँदा, नेपाली बक्सिङलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने हाम्रा यी अग्रज खेलाडीहरूको योगदानलाई हार्दिक नमन! 💐

11/07/2026
"३० औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगीता २०८३"मा बागमती प्रदेशले कुल २ रजत ७ कास्य सहित कुल ९ पदक प्राप...
29/06/2026

"३० औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगीता २०८३"मा बागमती प्रदेशले कुल २ रजत ७ कास्य सहित कुल ९ पदक प्राप्त गरि दोस्रो हुन सफल भएको छ । केहि समयको अभावका कारण उत्कृष्ट खेल पस्कन्न सकेनौ । पदक विजेता खेलाडी निरन्तर मेहनत गर्नु हुने प्रशिक्षक ज्युहरुलाइ धन्यवाद 🥊

३० औ पुरुष ११ औ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आज बाट सुरु उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेह...
25/06/2026

३० औ पुरुष ११ औ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आज बाट सुरु उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता ज्युले गर्नु भयो । बिशिष्ट अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ ज्युले मन्तव्य राख्नु भयो साथै नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारी ज्युले बक्सिङको समग्र अवस्थाको बारेमा धारणा राख्नु भयो । अध्यक्ष राम अवाले ज्युले अन्तिममा मन्तव्य राख्दै नेपाल बक्सिङ संघका पुर्व अध्यक्ष पदाधिकारीहरु बागमती प्रदेश बक्सिङ संघका अध्यक्ष रामचन्द्र थापामगर ज्युको समेत उपस्थिति रहेको थियो ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when बागमती प्रदेश बक्सिङ संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category