Khel Yatri

Khel Yatri As a trusted name in Nepalese sports, Khel Yatri delivers accurate coverage, seamless live broadcasting, and expert event management.

Our goal is to provide professional solutions that strengthen the nation’s sporting industry.

फाइनल निम्तो🙏
03/09/2026

फाइनल निम्तो🙏

31/08/2026

🏆 XTREME RINUWAL CUP – SEASON 3 🏆

Kicking off from 24th Ashoj!

Welcome to Bwokula Ground,
Manebhanjyang–3, Unbu, Rinuwal, Okhaldhunga, Koshi Province.

⚽ Where Sports, Music & Tourism Come Together!

Get ready for the excitement, passion, and energy of Xtreme Rinuwal Cup – Season 3.

Your Energy. Your Presence. Our Rinuwal Cup!

22/08/2026

दसौँ ब्याकुल माइला गोल्ड कपका आदरणीय संयोजक श्री मिलन कुमार राईज्यू प्रतियोगिताका बारेमा आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्दै।

#खेलयात्री

22/08/2026

सबै जना तयारी हुँदै गर्नुस है अब "एक्स्ट्रिम इनर्जी ड्रिङ्क तेस्रो रिनुवाल कप २०८" को लागि🔥🔥🔥🔥

21/08/2026

१०औँ ब्याकुल माइला गोल्ड कपका बारेमा आफ्नो महत्वपूर्ण भनाइ राख्नुहुँदै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आदरणीय श्री आश्रचन राईज्यू।

📍 स्थान: मानेभञ्ज्याङ गाउँपालिका–६, सोक्मटार, ओखलढुङ्गा
📅 मिति: कार्तिक ९ गतेदेखि १७ गतेसम्म

20/08/2026

3th Rinuwal Cup Locks In Extreme Energy Drinks as Title Sponsor🔥⚽❤️

🏸 ब्याडमिन्टनको महाकुम्भ! 🔥५औँ राष्ट्रियस्तरीय बलबहादुर–गोपाल राई स्मृति ब्याडमिन्टन च्याम्पियनसिप–२०२६ 🏆देशभरका खेलाडीह...
18/08/2026

🏸 ब्याडमिन्टनको महाकुम्भ! 🔥

५औँ राष्ट्रियस्तरीय बलबहादुर–गोपाल राई स्मृति ब्याडमिन्टन च्याम्पियनसिप–२०२६ 🏆

देशभरका खेलाडीहरूको जमघट र आकर्षक पुरस्कार!
📅 २०८३ असोज ८–११
📍 मानेभञ्ज्याङ कभर्ड हल, ओखलढुङ्गा

तपाईं तयार हुनुहुन्छ? 🏸🔥

JeetpurSimara International Invitation Women's Gold Cup 2083 might start from coming Ashoj 😮The organizers are having di...
16/08/2026

JeetpurSimara International Invitation Women's Gold Cup 2083 might start from coming Ashoj 😮

The organizers are having discussions on this topic and soon reveal the date.

सातौँ सिसेःक्पा कप सम्पन्नपुरुषतर्फ सेभेन वेज र महिलातर्फ कृजल एफसी च्याम्पियनसातौँ सिसेःक्पा कप २०८३ सम्पन्न भएको छ। पु...
16/08/2026

सातौँ सिसेःक्पा कप सम्पन्न

पुरुषतर्फ सेभेन वेज र महिलातर्फ कृजल एफसी च्याम्पियन

सातौँ सिसेःक्पा कप २०८३ सम्पन्न भएको छ। पुरुषतर्फ सेभेन वेज र महिलातर्फ कृजल एफसीले उपाधि जितेका छन्।

पुरुष फाइनलमा सेभेन वेजले तुम्बापो सेवा समाजलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो। महिलातर्फ कृजल एफसीले १–१ को बराबरीपछि पेनाल्टीमा ३–२ को जित निकाल्यो।

प्रतियोगितामा ५६ पुरुषसहित कुल ८० टोलीको सहभागिता थियो। च्याम्पियन सेभेन वेजले रु. १ लाख र कृजल एफसीले रु. ५० हजार पुरस्कार प्राप्त गरे।

15/08/2026

🏆 चौरासको सपना, चौरासेको आफ्नै कप! 🏆

🔥 तेस्रो रिनुवाल कप 🔥

खेलकुदसँगै पर्यटन, विकाससँगै पहिचान —
रिनुवाल कप, चौरासको आफ्नै गौरव! 🏆❤️

#तेस्रो_रिनुवाल_कप #खेलकुद_विकास #पर्यटन_प्रवर्द्धन #चौरासको_गौरव

Address

Lalitpur
44700

Telephone

+9779851358109

Website

Alerts

Be the first to know and let us send you an email when Khel Yatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khel Yatri:

Shortcuts

Share

Category