Nepalsports

Call Website

Nepalsports Nepalsports is online sports portal with a first sports App in Nepal. We provide Sports relates News, Live sports event.

हङकङ सिक्सेसका लागि स्कटल्याण्डको टोली घोषणा
22/10/2026

हङकङ सिक्सेसका लागि स्कटल्याण्डको टोली घोषणा

काठमाडौं । आगामी 'हङकङ सिक्सेस २०२६' क्रिकेट प्रतियोगिताका लागि स्कटल्याण्डले आफ्नो ७ सदस्यीय टोली घोषणा गरेको छ...

नेपालमा आईसीसी विश्वकप क्वालिफायर प्लेअफ डिसेम्बरमा हुने
22/10/2026

नेपालमा आईसीसी विश्वकप क्वालिफायर प्लेअफ डिसेम्बरमा हुने

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म काठमाडौंमा आईसीसी पुरूष क्रिकेट विश्वकप छनोट प्ले....

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
22/10/2026

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २...

आईसीसी महिला टी-२० विश्वकप २०२७: नेपालले समूह चरणका सबै खेल कीर्तिपुरमा खेल्ने
22/10/2026

आईसीसी महिला टी-२० विश्वकप २०२७: नेपालले समूह चरणका सबै खेल कीर्तिपुरमा खेल्ने

काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप २०२७ को आधिकारिक खेल तालिका (फिक्स्चर) सार्वजनिक भएको छ। बंगलादेश र नेपालको ....

च्याम्पियन्स लिगमा इन्टर मिलानको पहिलो जित
22/10/2026

च्याम्पियन्स लिगमा इन्टर मिलानको पहिलो जित

यूईएफए च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत बुधबार राति सान सिरोमा भएको खेलमा इन्टर मिलानले शख्तार डोनेस्कलाई १-.....

च्याम्पियन्स लिगमा रियल मड्रिडको लगातार तेस्रो जित
22/10/2026

च्याम्पियन्स लिगमा रियल मड्रिडको लगातार तेस्रो जित

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४-....

कोमोसँग युनाइटेडको बिसर्नलायक हार
22/10/2026

कोमोसँग युनाइटेडको बिसर्नलायक हार

म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा बुधबार कोमोको हातबाट ४–१ को त्यस्तो हार बेहोरको छ, जसले प्र.....

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा एईके एथेन्सलाई ५-१ गोलअन्तरले पराजित गरेको छ।
21/10/2026

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा एईके एथेन्सलाई ५-१ गोलअन्तरले पराजित गरेको छ।

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा एईके एथेन्सलाई ५-१ गोलअन्तरले पराजित गरेको छ। इतिहाद स्टेडियममा भएको खेल...

बार्सिलोनामाथि पीएसजीको शानदार जित
21/10/2026

बार्सिलोनामाथि पीएसजीको शानदार जित

दुई पल्टको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाल...

आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चा...
20/10/2026

आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (SBL NPL III) का सम्पूर्ण खेलहरूमा Decision Review System (DRS) प्रविधि लागू हुने भएको छ।

डीआरएस प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको छ।

परिवर्तित तालिकाअनुसार, दैनिक दुई खेलहरू हुने दिनमा पहिलो खेल दिनको १२:३० बजेबाट सुरु हुनेछ भने दोस्रो खेल साँझ ५:०० बजेका लागि निर्धारण गरिएको छ। त्यसैगरी, दैनिक एक मात्र खेल हुने दिनमा खेल साँझ ५:०० बजेबाट सुरु हुनेछ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Nepalsports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category