Eco Friendly Society

Eco Friendly Society social and sports club

12/07/2025

बालक हराएको सुचना 🚨🚨

१७ वर्षीया किशोरी मीरा, स्थायी बासिन्दा वडा नं. १८, ललितपुर महानगरपालिका, हराएको जानकारी गराउन चाहन्छु। उहाँ [२०८१/०३/२२देखि सम्पर्कमा छैनन्। आफन्तजन तथा छिमेकीहरूले धेरै प्रयास गर्दा पनि हालसम्म उहाँको कुनै अत्तोपत्तो लागेको छैन।

हराएकी व्यक्तिको विवरण:
• नाम: मीरा कार्की
• उमेर: १७ वर्ष
• लिङ्ग: महिला
• ठेगाना: वडा नं. १८, ललितपुर
• अन्तिम पटक देखिएको स्थान: घर नजिकै
• स्वास्थ्य अवस्था: मीरा शारीरिक रूपमा अस्वस्थ भएकीले विशेष स्याहारको आवश्यकता पर्दछ। त्यसैले यो अवस्था अझै गम्भीर र चिन्ताजनक छ।

Everyone please welcome to join the rally NEPAL SAMBAT 1145Happy tihar to everyoneEnjoy the festival color of lights 🎇🎆N...
01/11/2024

Everyone please welcome to join the rally NEPAL SAMBAT 1145
Happy tihar to everyone
Enjoy the festival color of lights 🎇🎆
NEWAZ

हाम्रो सुनाकोठी ललितपुर महानगरपालिका वडा नं २७ मा रहेको श्री भृङ्गारेश्वर महादेव मन्दिर पुनः निर्माण तथा श्री भृङ्गारेश्...
17/10/2024

हाम्रो सुनाकोठी ललितपुर महानगरपालिका वडा नं २७ मा रहेको श्री भृङ्गारेश्वर महादेव मन्दिर पुनः निर्माण तथा श्री भृङ्गारेश्वर धाम निर्माण गर्ने पवित्र उद्देश्यले यही मिति २०८१/०७/०६ बाट २०८१/०७/१३ गते सम्म हुन गइरहेको भृङ्गारेश्वर महादेव आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञान महायज्ञ को प्रचारप्रसारको लागि Bike Rally 🏍️ कार्यक्रमा उपस्थित भई सफल बनाउनको लागि हार्दिक अनुरोध गर्दछौ ।

मिति : २०८१/०७/३ गते शनिवार,
समय : बिहान ७ बजे,
भेला हुने स्थान : भृङ्गारेश्वर महादेव मन्दिर परिसर सुनाकोठी

 ल. पु. म. न. पा. वडा न २७ , सुनागुथि बस्ने आकाश महर्जन बर्ष २९ हराएको सुचना📌📌📌भाद्र महिना १३ गते बिहिबारको दिन साथि भेट...
04/09/2024


ल. पु. म. न. पा. वडा न २७ , सुनागुथि बस्ने आकाश महर्जन बर्ष २९ हराएको सुचना📌📌📌
भाद्र महिना १३ गते बिहिबारको दिन साथि भेट्न गएका आकाश महर्जन घर नफरकिएको र सम्पर्क बिहिन भएको हुदा उहालाइ जता कतै देखिएमा नजिक को प्रहरि चौकिमा अथुवा परिवार जन लाइ सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौ। 📌📌📌📌
सम्पर्क न ९८४१३४१११०
९८५११०९२३७

Watch like comment N Do vote
31/08/2024

Watch like comment N Do vote

Cosmo Acoustic Challenge 3.0An online acoustic singing challenge dedicated to showcasing talents of aspiring music artists and presents itself as a good plat...

Congratulations FutsalEco Friendly Society 5  -  3  Sunakothi City FC
17/06/2023

Congratulations
Futsal
Eco Friendly Society 5 - 3 Sunakothi City FC

19/01/2023

Creative Youths: Remember this viral चुरोटको ठुटो Bin in Basantapur with creative way of collecting Thuto thrown by people. Santosh & team have now started Biobags made of maize starch (मकै को स्टार्च बाट बनेको ब्याग), which is biodegradable and can be converted into manure (मल).

Pic.

Address

SUNAKOTHI, LALITPUR/27
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Eco Friendly Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category