Lalitpur District Football Association

Lalitpur District Football Association LDFA

24/08/2026
05/04/2026
ललितपुर जिल्लामा यु १७ समूह को फुट्बल खेलाडी छनौट  कार्यक्रम।
26/07/2025

ललितपुर जिल्लामा यु १७ समूह को फुट्बल खेलाडी छनौट कार्यक्रम।

यस ललितपुर जिल्लामा यु १७ समूह को फुट्बल खेलाडी छनौट  कार्यक्रम सन्चालन हुने  भएको  हुदा इच्छुक  खेलाडी  तथा खेल प्रेमी ...
24/07/2025

यस ललितपुर जिल्लामा यु १७ समूह को फुट्बल खेलाडी छनौट कार्यक्रम सन्चालन हुने भएको हुदा इच्छुक खेलाडी तथा खेल प्रेमी सम्पुर्ण लाई सहभगिताको लागि यो सुचना प्रकाशित गरिएको छ । मिति:- २०८२/०४/१० (शनिबार) समय:- ११:००( बिहान) स्थान:- एन्फा एन्फा कम्प्लेक्स सातदोबाटो
सम्पर्क ब्यक्ति ,
प्रबिन श्रेष्ठ :-९८५१०८६९३९
नरेश थापा :-९८४१५७३३१०

B डिभिजन बाट A डिभिजन मा बढुवा हुन  सफल भ्एको मा प्लानिङ ब्वाइज कल्ब  र श्री भगवती क्लब लाई हार्दिक बधाई तथा शुभकामना गर...
20/05/2025

B डिभिजन बाट A डिभिजन मा बढुवा हुन सफल भ्एको मा प्लानिङ ब्वाइज कल्ब र श्री भगवती क्लब लाई हार्दिक बधाई तथा शुभकामना गर्द्छौ |
ललितपुर जिल्ला फुटबल संघ परिवार |

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Lalitpur District Football Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category