खोटाङ फुटबल एकेडेमी

खोटाङ फुटबल एकेडेमी Khotang Football Academy for football development of Nepal.

Final moments
01/06/2026

Final moments

  🏆   🏆   7th KFA SUCHAN MEMORIAL DIKTEL MAYOR U-19 CUP - 2083 ⚽🏆 आज भएको फाइनल खेल  बाहुनीडांडा फुटबल क्लव,हलेसितुवाचुङ...
31/05/2026

🏆 🏆
7th KFA SUCHAN MEMORIAL DIKTEL MAYOR U-19 CUP - 2083 ⚽🏆

आज भएको फाइनल खेल
बाहुनीडांडा फुटबल क्लव,हलेसितुवाचुङ १,खाेटाङ VS
ठुलो दुङ्गा युनाइटेड बिच भएको खेलमा, बाहुनीडाँडा ३-२ गोलको अन्तरले 7th KFA SUCHAN MEMORIAL DIKTEL MAYOR U-19 CUP - 2083 ⚽🏆 काे बिजेता बनेकाे छ ।

यश संगै;
प्रतियाेगिताकै High Scorer ठुलो दुङ्गा युनाइटेडका सुनिल र उत्कृष्ट गोल किप्पर सुजल परियार तथा प्रतियोगिता को सर्वाेत्कृष्ट खेलाडी योञ्जन राई हुनु भएको छ ।
तिनै जना खेलाडी लाई बधाई छ ।

प्रतिकुल मौसमको कारण निर्धारित समय भन्दा अगाडी नेई आजको फाईनल खेल हुने जानकारी गराउदछौ। नया समय विहान १०:३० वजे । दुवै ट...
30/05/2026

प्रतिकुल मौसमको कारण निर्धारित समय भन्दा अगाडी नेई आजको फाईनल खेल हुने जानकारी गराउदछौ।
नया समय विहान १०:३० वजे ।
दुवै टिम तथा दर्शकहरुमा जानकारी गराउदछौ।
खोटाङ फुटबल एकेडेमी
खोटाङ जिल्ला फुटबल संघ

Semifinal stage 1st game Tulo Dunga united Vs KFA 11 am 2nd game Bahunidada FC Vs Boflu FC
29/05/2026

Semifinal stage
1st game
Tulo Dunga united Vs KFA 11 am
2nd game
Bahunidada FC Vs Boflu FC

7th KFA Suchan Memorial Diktel Mayor Cup 2083 1st day Quarter final stage
28/05/2026

7th KFA Suchan Memorial Diktel Mayor Cup 2083
1st day Quarter final stage

४ दिन, ८ टोली, एउटा लक्ष्य — च्याम्पियन बन्ने!रोमाञ्चक खेलको मजा लिन नछुटाउनु होस। सार्वजनिक बिदाको अवसरमा २०८३/०२/१४–१७...
27/05/2026

४ दिन, ८ टोली, एउटा लक्ष्य — च्याम्पियन बन्ने!
रोमाञ्चक खेलको मजा लिन नछुटाउनु होस।

सार्वजनिक बिदाको अवसरमा २०८३/०२/१४–१७ गतेसम्म दिक्तेल रंगशालामा भेटौं, फुटबलको रोमाञ्चक उत्सव सँगै मनाऔं।
दिक्तेलको गौरव, हाम्रो उत्सव!
आउनुहोस्, उत्कृष्ट फुटबलको साक्षी बनौं र आफ्ना खेलाडीलाई हौसला दिऔं।
सार्वजनिक बिदालाई सम्झनलायक बनाऔं,
फुटबलको पर्वमा सहभागी बनौं, दिक्तेललाई उत्सवमय बनाऔं।
सार्वजनिक बिदा रमाइलो बनाउने उत्तम गन्तव्य — दिक्तेल रंगशाला!
परिवार र साथीहरूसँग फुटबलको आनन्द लिन आउनुहोस्। तपाईंको एक उपस्थितिले खेलाडीको मनोबल हजार गुणा बढाउँछ।
दिक्तेल रंगशालामा भेटौं।
सातौ सुचन स्मृति दिक्तेल मेयर कप २०८३

सातौं सूचन स्मृति आमन्त्रित KFA दिक्तेल मेयर कप फुटबल प्रतियोगिता २०८३ को खेल तालिका
26/05/2026

सातौं सूचन स्मृति आमन्त्रित KFA दिक्तेल मेयर कप फुटबल प्रतियोगिता २०८३ को खेल तालिका

Address

Diktel Bazar
Khotang

Alerts

Be the first to know and let us send you an email when खोटाङ फुटबल एकेडेमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share