Nabin Neupane

Nabin Neupane More we get ,More we desire

03/05/2026

"भेटिनु र छुटिनु त जीवनको यात्रा हो, जतन गर्न सकिएन भने बिछोड पनि स्वाकार्न सिक्नुपर्छ !" ❤️🙏
शुभ रात्री 🥀❤️

30/04/2026

समय सधै एकनासको हुँदैन धैर्यता अपनाउनुपर्छ, समय सबैको आउँछ।।
🤗🤝

30/04/2026

तनाव बढ्दैछ, उमेर घट्दैछ, न कमाउन सकियो, न रमाउन सकियो।😌🤧🤦🏼‍♂

19/01/2025

संका हैन चिन्ता छ...
तिम्रो यो मन अलि जिद्दी छ...,
भन्छ हरदम तिमी नै चाहिन्छ...!!!

03/08/2024

यदि भाग्यमा लेखिएको रैछ भने फेरि भेटौला, अनजानी बाटोमा अजनबी बनेर ✍️🤦‍♂

02/10/2023

The right one will heal your soul🌼🌙

26/07/2023

कदर गर्न सिक साँचो माया गर्ने मान्छे बारम्बार आउँदैन 😐🧐

26/07/2023

म त्यस्तो भग्यमानी व्यक्ति हुँ, जो हरकसैलाई
आवश्यक पर्दा मात्र याद आउने गर्छु..🤐😎

13/06/2023

यदि प्रतिक्क्षा नै प्रेम हो भने मेरो अन्तिम सास सम्म तिमीलाई पर्खिने छु।🖤🕊️
#माया🥀🧘‍♂🇳🇵

12/06/2023

ढिलो चाँडो हुन सक्छ तर ,
आफ्नो सपना अधुरो चाहिँ हुन दिने छैन ।🇳🇵🤝🥀🧘‍♂

11/06/2023

मलाई पढाउन धितो राखेका तिम्रा खुसीहरु
दोब्बर बनाई उकास्नेछु आमा❤️

Address

Khaireni

Alerts

Be the first to know and let us send you an email when Nabin Neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin Neupane:

Share