Kathmandu Taekwondo District Working Committee-NTAN

Kathmandu Taekwondo District Working Committee-NTAN National Taekwondo Association-Nepal

Brainland School ko Junior belt exam 2083/05/07…………
23/08/2026

Brainland School ko Junior belt exam 2083/05/07…………

राष्ट्रिय तेक्वान्दो संघ,काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रथम डान, द्वितीय डान तथा तृतीय डान ब्ल्याक बेल्ट ...
03/08/2026

राष्ट्रिय तेक्वान्दो संघ,काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रथम डान, द्वितीय डान तथा तृतीय डान ब्ल्याक बेल्ट ग्रेडिङ (बेल्ट टेस्ट) सफलतापूर्वक सम्पन्न भएको छ।

ब्ल्याक बेल्ट केवल एउटा रङ होइन, यो वर्षौँको कठोर मेहनत, अनुशासन, धैर्यता, आत्मविश्वास र अटल समर्पणको प्रतिफल हो। आज प्राप्त भएको यो उपलब्धि अन्तिम गन्तव्य होइन, अझ उच्च लक्ष्यतर्फ अघि बढ्ने नयाँ यात्राको सुरुवात हो।

सफल हुने सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल तेक्वान्दो यात्राको हार्दिक शुभकामना। निरन्तर अभ्यास, दृढ संकल्प र अनुशासनले नै साँचो च्याम्पियन जन्माउँछ।

"ब्ल्याक बेल्ट गन्तव्य होइन, जिम्मेवारी, चरित्र र उत्कृष्टताको नयाँ अध्याय हो।" 🥋🇳🇵

02/08/2026
राष्ट्रिय तेक्वान्दो संघ–नेपालका उपाध्यक्ष श्री राजकुमार कार्की गुरुज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
28/07/2026

राष्ट्रिय तेक्वान्दो संघ–नेपालका उपाध्यक्ष श्री राजकुमार कार्की गुरुज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

रास्टिय तेक्वान्दो संघ काठमाडौं जिल्ला कार्य समितिका उपाध्यक्ष्य, सफल प्रशिक्षक सिमोन गरुलाई जन्मदिनको हार्दिक शुभकामना ...
27/07/2026

रास्टिय तेक्वान्दो संघ काठमाडौं जिल्ला कार्य समितिका उपाध्यक्ष्य, सफल प्रशिक्षक सिमोन गरुलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🎂🎉

तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र प्रगतिले भरिपूर्ण रहोस्। तेक्वान्दो क्षेत्रमार्फत खेलाडीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने तपाईंको योगदान अझ प्रभावकारी बन्दै जाओस्। आगामी दिनहरूमा अझ धेरै सफलता, सम्मान र खुसी प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

जन्मदिनको धेरै धेरै शुभकामना, सिमोन गुरु ! 🎂🎊🎁🥋

🥋 राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा ७औँ राष्ट्रिय रेफ्री रिफ्रेसर तालिम कार्यक्रम सम्पन्न!राष्ट्रिय रेफ्री रिफ्रेसर त...
26/07/2026

🥋 राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा ७औँ राष्ट्रिय रेफ्री रिफ्रेसर तालिम कार्यक्रम सम्पन्न!

राष्ट्रिय रेफ्री रिफ्रेसर तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शिक्षा, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार श्री शिद्धि व्यञ्जनकारज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

26/07/2026

Address

Dashrath Rangasala, Tirpureshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Taekwondo District Working Committee-NTAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category