25/08/2026
ACC Men's Premier Cup – नेपाल क्रिकेट टोलीको खेल तालिका
नेपाल क्रिकेट टोलीले ACC Men's Premier Cup मा विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्दैछ। खेलप्रेमीहरूका लागि यहाँ सम्पूर्ण खेल तालिका 👇
📅 अगस्ट ३१
🇳🇵 नेपाल 🆚 🇧🇭 बहराइन
⏰ बिहान ७:१५ बजे
📅 सेप्टेम्बर ३
🇳🇵 नेपाल 🆚 🇲🇾 मलेसिया
⏰ बिहान ७:१५ बजे
📅 सेप्टेम्बर ६
🇳🇵 नेपाल 🆚 🇸🇦 साउदी अरेबिया
⏰ बिहान ७:१५ बजे
📅 सेप्टेम्बर ८
🇳🇵 नेपाल 🆚 🇭🇰 हङकङ
⏰ बिहान ७:१५ बजे
🇳🇵🔥 जय नेपाल! हाम्रो टोलीलाई साथ दिऔँ! 🏏❤️
📢 Pabson Cricket League – PCL सँग जोडिनुहोस् र क्रिकेटका नवीनतम अपडेटहरू पाउँदै जानुहोस्।