01/05/2026
'World Book of Records London' बाट सम्मानित हुने नेपालको पहिलो सेफ हुनु भएकोमा 'Respected Legendary Chef' (हामी सबैका कुङ्फू सेफ) गोविन्द नरसिंह केसीज्युलाई धेरै-धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौं।🙏🙏🙏
World book of records London बाट सम्मानित हुने नेपालको पहिलो सेफ हुनु भएकोमा Respected Legendary Chef हामि सबै को गुरु बा सेफ गोविन्द नरसिंह केसी ज्यु लाई धेरै धेरै बधाइ तथा शुभकामना ब्यक्त गर्दछौ।🎉🎉🙏🙏🙏