𝗞𝗵𝗲𝗹 𝗠𝗮𝗻𝘁𝗿𝗮 𝗢𝗳𝗳𝗶𝗰𝗶𝗮𝗹

  • Home
  • Nepal
  • Kathmandu
  • 𝗞𝗵𝗲𝗹 𝗠𝗮𝗻𝘁𝗿𝗮 𝗢𝗳𝗳𝗶𝗰𝗶𝗮𝗹

𝗞𝗵𝗲𝗹 𝗠𝗮𝗻𝘁𝗿𝗮 𝗢𝗳𝗳𝗶𝗰𝗶𝗮𝗹 नेपाली खेलाडी र नेपालका खेल सम्बन्धी गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

Good news: Neymar Jr. has joined the Brazil national team for the upcoming FIFA World Cup 2026 preparation.❤️👏
28/05/2026

Good news: Neymar Jr. has joined the Brazil national team for the upcoming FIFA World Cup 2026 preparation.❤️👏

जितको शुभकामना: नेपालको गौरव रबिन्द्र ढाँट भोलि Road to UFC Season 5 मा मकाउमा भिड्दैछन्। UFC contract जित्न अब उनी केवल...
27/05/2026

जितको शुभकामना: नेपालको गौरव रबिन्द्र ढाँट भोलि Road to UFC Season 5 मा मकाउमा भिड्दैछन्। UFC contract जित्न अब उनी केवल एक जित टाढा छन्। 🇳🇵❤️

हजुरको टिम कति position मा छन: Here is a new points table after match 49 in the ongoing IPL 2026 season.😍👏
07/05/2026

हजुरको टिम कति position मा छन: Here is a new points table after match 49 in the ongoing IPL 2026 season.😍👏

ओ नो: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष सहित १९ जना पदमुक्त भएका छन् ।😬
05/05/2026

ओ नो: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष सहित १९ जना पदमुक्त भएका छन् ।😬

दसौं पिएम कप एनभिए लिगको पुरुषतर्फको उपाधी रुकुम पश्चिम भलिबल क्लबलाई हार्दिक बधाई ।
02/05/2026

दसौं पिएम कप एनभिए लिगको पुरुषतर्फको उपाधी रुकुम पश्चिम भलिबल क्लबलाई हार्दिक बधाई ।

कलंकीमा खुला फुटसल, विजेताले ३ लाख पाउने । ✔️यही बैशाक ३१ र जेठ १ गतेका दिन कलंकीमा खुला फुटसल हुँदै ।  विजेताले उपाधिसह...
02/05/2026

कलंकीमा खुला फुटसल, विजेताले ३ लाख पाउने । ✔️

यही बैशाक ३१ र जेठ १ गतेका दिन कलंकीमा खुला फुटसल हुँदै । विजेताले उपाधिसहित ३ लाख पाउने । टिमदर्त अझै खुला । विस्तृत तल पढ्नुहोस । 👇️✔️

दसौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
02/05/2026

दसौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

Well played Dippi
01/05/2026

Well played Dippi

01/05/2026
सन्दीप लामिछानेले लिग २ क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनी यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी हुन् । दोस्रोमा नाम...
01/05/2026

सन्दीप लामिछानेले लिग २ क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनी यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी हुन् । दोस्रोमा नामिबियाका बर्नार्ड स्कोल्ज छन् । उनले ९४ विकेट लिएका छन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 𝗞𝗵𝗲𝗹 𝗠𝗮𝗻𝘁𝗿𝗮 𝗢𝗳𝗳𝗶𝗰𝗶𝗮𝗹 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share