Celebrity Cricket Utsav

Celebrity Cricket Utsav Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Celebrity Cricket Utsav, Sports League, Mandikhatar, Kathmandu.

🏏 𝐀 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐢𝐭𝐲 𝐒𝐡𝐨𝐰𝐝𝐨𝐰𝐧 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐂𝐫𝐢𝐜𝐤𝐞𝐭 𝐆𝐥𝐨𝐫𝐲! 🌟
Nepal’s top stars unite for a fun-filled friendly match celebrating cricket, entertainment & national pride—promoting prosperity & unity through star power! 🇳🇵✨

🏔️ Mark Your Calendars for Festival of Himalayas! 🇳🇵 26 Oct – 21 Nov | NPL Season III fixtures set & locked 🔒🏏✌️        ...
20/09/2026

🏔️ Mark Your Calendars for Festival of Himalayas! 🇳🇵 26 Oct – 21 Nov | NPL Season III fixtures set & locked 🔒🏏✌️


🏔️ Mark Your Calendars for Festival of Himalayas! 🇳🇵

26 Oct – 21 Nov | Season III fixtures set & locked 🔒

समाचार सम्प्रेषण का लागि Sajilo News लाई धेरै धन्यवाद 🏏
15/09/2026

समाचार सम्प्रेषण का लागि Sajilo News लाई धेरै धन्यवाद 🏏

फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित, टिम ओनर्स १६ रनले पराजित।

र्‍यापर भ्यौमा र दिलीप ओखेडाको ५३ रनको साझेदारी निर्णायक।

काठमाडौं । इन्डोर सुपर लिग (आईएसएल) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले इन्डोर सुपर लिगका टिम ओनर्सलाई १६ रनले पराजित गरेको छ। सेलिब्रिटी टोलीले प्रस्तुत गरेको ९४ रनको लक्ष्य पछ्याएको टिम ओनर्स ७७ रनमै समेटिएपछि सेलिब्रिटी टोलीले सहज जित हात पारेको हो।
टस जितेर सेलिब्रिटी क्रिकेट उत्सवका कप्तान विवेक खतिवडाले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। १० ओभरको खेलमा सेलिब्रिटी टोलीले निर्धारित ओभरमा ९३ रन बनाउँदै टिम ओनर्ससामु ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
सेलिब्रिटी टोलीको इनिङ्समा र्‍यापर भ्यौमा र दिलीप ओखेडाबीचको ५३ रनको साझेदारी जितको आधार बन्यो। त्यस्तै, सौगात विष्टले २२ रनको योगदान गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए।
लक्ष्य पछ्याउने क्रममा टिम ओनर्सले सुरुदेखि नै सेलिब्रिटी टोलीको कसिलो बलिङको सामना गर्नुपरेको थियो। कलाकार भरत कार्कीले एक तथा मोडल पुरुषोत्तम मलिकले दुई विकेट लिए। सौगात विष्ट र दिलीप ओखेडाको अनुशासित बलिङसामु टिम ओनर्सको ब्याटिङ जम्न सकेन।
अन्ततः टिम ओनर्सको इनिङ्स ७७ रनमै सीमित भएपछि सेलिब्रिटी क्रिकेट उत्सवले १६ रनको शानदार जित दर्ता गर्‍यो।
मैत्रीपूर्ण खेलमा सेलिब्रिटी क्रिकेट उत्सवका सल्लाहकार विक्की कार्की, कलाकार कुमार कट्टेल, टंक तिमिल्सिना, रवि ओड, निर्देशक सुरेश न्यौपाने लगायतका कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। टोलीको संयोजन सेलिब्रिटी क्रिकेट उत्सवका को–फाउन्डर सञ्जीव उपाध्यायले गरेका थिए।
इन्डोर सुपर लिग नेपालको पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता हो। प्रतियोगिताको दोस्रो संस्करण भदौ २२ देखि २८ गतेसम्म काठमाडौंको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आयोजना हुँदैछ।
दोस्रो संस्करणमा काठमाडौं कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, पोखरा वारियर्स, माया हेटौंडा रोयल्स, मिक्सम्यान्डु, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्स, लुम्बिनी योर्कर्स, जनकपुर किंग्स र विराटनगर बटालियन गरी १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको आधिकारिक प्रसारण साझेदार कान्तिपुर टेलिभिजन रहेको छ।

🏏✨𝐀 𝐆𝐥𝐢𝐦𝐩𝐬𝐞 𝐨𝐟 𝐚𝐧 𝐔𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐒𝐡𝐨𝐰𝐝𝐨𝐰𝐧!✨🏏Team Celebrity Cricket Utsav 🆚 Team Owners – Indoor Super League brought an a...
14/09/2026

🏏✨𝐀 𝐆𝐥𝐢𝐦𝐩𝐬𝐞 𝐨𝐟 𝐚𝐧 𝐔𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐒𝐡𝐨𝐰𝐝𝐨𝐰𝐧!✨🏏

Team Celebrity Cricket Utsav 🆚 Team Owners – Indoor Super League brought an amazing blend of entertainment, sports, fun & team spirit! 🎉🔥

Where Entertainment Meets Sports — creating moments to remember! ❤️🏏

🙏 Thank You, Kheladi.com! 🏏❤️The Celebrity Cricket Utsav Family sincerely appreciates your wonderful coverage and contin...
14/09/2026

🙏 Thank You, Kheladi.com! 🏏❤️

The Celebrity Cricket Utsav Family sincerely appreciates your wonderful coverage and continued support. Together, let’s keep the spirit of cricket, entertainment & unity alive! 🌟🏏

🏏❤️

सेलिब्रिटी टोलीको इनिङ्गमा र्‍यापर भ्यौमा र दिलीप ओखेडाबीचको ५३ रनको साझेदारी निर्णायक बन्यो ।

13/09/2026

🏏✨𝐂𝐫𝐢𝐜𝐤𝐞𝐭, 𝐅𝐮𝐧, 𝐅𝐚𝐦𝐢𝐥𝐲 & 𝐄𝐧𝐭𝐞𝐫𝐭𝐚𝐢𝐧𝐦𝐞𝐧𝐭 — 𝐚𝐥𝐥 𝐢𝐧 𝐨𝐧𝐞!❤️🎉

Celebrity Cricket Utsav — Where Stars Unite for Cricket’s Rise! ⭐


इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको जित 🏏🏆️🏅🎖️✨
13/09/2026

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको जित 🏏🏆️🏅🎖️✨

इन्डोर सुपर लिग सिजन–२ को फाइनलअघिको मैत्रीपूर्ण क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्सलाई १६ रनले...

इन्डोर सुपर लिग-२ को फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित 🏏✌️
13/09/2026

इन्डोर सुपर लिग-२ को फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित 🏏✌️

काठमाडौं– इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर...

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित 🏏✌️
13/09/2026

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित 🏏✌️

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओन.....

12/09/2026

🔥 CCU TAKE THE WIN! 🏏🏆

Celebrity Cricket Utsav come out on top with a 19-run victory over the Team Owners! 🌟🔥

💥 The stars delivered when it mattered, putting on a show and sealing the win in style!

CELEBRITIES OWN THE SPOTLIGHT! 👑⚡

🏏🔥𝐕𝐈𝐂𝐓𝐎𝐑𝐘 𝐅𝐎𝐑 𝐂𝐄𝐋𝐄𝐁𝐑𝐈𝐓𝐘 𝐂𝐑𝐈𝐂𝐊𝐄𝐓 𝐔𝐓𝐒𝐀𝐕!🔥🏏What a wonderful match today! Our 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐢𝐭𝐲 𝐏𝐥𝐚𝐲𝐞𝐫𝐬 delivered a fantastic perfor...
12/09/2026

🏏🔥𝐕𝐈𝐂𝐓𝐎𝐑𝐘 𝐅𝐎𝐑 𝐂𝐄𝐋𝐄𝐁𝐑𝐈𝐓𝐘 𝐂𝐑𝐈𝐂𝐊𝐄𝐓 𝐔𝐓𝐒𝐀𝐕!🔥🏏

What a wonderful match today! Our 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐢𝐭𝐲 𝐏𝐥𝐚𝐲𝐞𝐫𝐬 delivered a fantastic performance, scoring 93/3 in 10 overs and securing a fantastic 16-run victory over Indoor Super League, who finished on 77/7. 🏆👏

A brilliant team effort, unforgettable moments, and another proud chapter for 𝐂𝐄𝐋𝐄𝐁𝐑𝐈𝐓𝐘 𝐂𝐑𝐈𝐂𝐊𝐄𝐓 𝐔𝐓𝐒𝐀𝐕⭐🏏

🎥 Watch the match highlights: Watch on YouTube https://www.youtube.com/watch?v=J374IybI9lQ

𝐒𝐭𝐚𝐫𝐬 𝐔𝐧𝐢𝐭𝐞 𝐟𝐨𝐫 𝐂𝐫𝐢𝐜𝐤𝐞𝐭’𝐬 𝐑𝐢𝐬𝐞!🌟

Address

Mandikhatar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Celebrity Cricket Utsav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category