शैक्षिक सुचना तथा समसामयिक जानकारी

  • Home
  • Nepal
  • Kathmandu
  • शैक्षिक सुचना तथा समसामयिक जानकारी

शैक्षिक सुचना तथा समसामयिक जानकारी Education & Sports Update !! 🙏✅

15/07/2026

आज अर्जेन्टिनालाई इङ्ल्यान्डले उत्तानो पारेर घर पठाउने त होलानी हैन र !! 😀
"एकजना इङ्ल्याण्डका समर्थकको भनाइ "

✅ खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति । तापईंको तिर के हुँदैछ ??🤔
15/07/2026

✅ खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति । तापईंको तिर के हुँदैछ ??🤔

✅ England का कोच भन्छन: हामी एकदमै भोकाएका छौं । 😀🤔
15/07/2026

✅ England का कोच भन्छन: हामी एकदमै भोकाएका छौं । 😀🤔

15/07/2026

करार निजामती कर्मचारीलाई पेशागत निरन्तरता गरिन्छ भने सबै राहत,Ecd शिक्षक, विद्यालय कर्मचारी सवैलाई पेशागत निरन्तरता गर्नु पर्छ !!🤗

✅  BIG NEWS! नेपालले सोझै खेल्ने भयो टी-२० विश्वकपको 'ग्लोबल छनोट'! 🇳🇵आईसीसी (ICC) को नयाँ  निर्णय अनुसार नेपालले सन् २०...
15/07/2026

✅ BIG NEWS! नेपालले सोझै खेल्ने भयो टी-२० विश्वकपको 'ग्लोबल छनोट'! 🇳🇵

आईसीसी (ICC) को नयाँ निर्णय अनुसार नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै 'ग्लोबल क्वालिफायर' (Global Qualifier) खेल्ने पक्का भएको छ।

क्षेत्रीय छनोट खेल्नु नपर्ने: नेपालले २०२६ को टी-२० विश्वकप खेलिसकेको हुनाले अब २०२८ का लागि एसिया क्षेत्रको प्रारम्भिक छनोट खेलिरहनु पर्दैन। नेपालले सिधै ग्लोबल छनोटमा स्थान पाएको हो।


#

✅ निजामती सेवाअन्तर्गतका करार कर्मचारीहरुको आन्दोलन जारी !!! 🤔
15/07/2026

✅ निजामती सेवाअन्तर्गतका करार कर्मचारीहरुको आन्दोलन जारी !!! 🤔

15/07/2026

✅ शिक्षा तथा खेलकुद मन्त्रालयको स्रोतअनुसार अबको दुईतीन दिनभित्रै शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यका लागि योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन माग गर्ने तयारी भइरहेको छ । यससँगै रोकिएका परीक्षाहरू सुचारुका लागि ढोका खुल्नेछ । 🙏

✅ सरकारले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत विभिन्न मन्त्रालय, निकाय, आयोग तथा कार्यालयहरूमा कार्यरत करिब ६० हजार करार, अ...
15/07/2026

✅ सरकारले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत विभिन्न मन्त्रालय, निकाय, आयोग तथा कार्यालयहरूमा कार्यरत करिब ६० हजार करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णयका लागि प्रस्ताव तयार गरेको छ।🤗

15/07/2026

✅ उहाँ निजामती अन्तर्गतको करार कर्मचारी रे ;
तेहि भएर स्वत: स्थायी गर्दिनुपर्यो रे !! 😀🤔

15/07/2026

रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर !!! 🤔

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शैक्षिक सुचना तथा समसामयिक जानकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share