Freedom United FC

Freedom United FC It is a organisation of youth for playing football. .

09/08/2016

निशान राई फुटबल र रंगशाला पर्यायवाची हुन् । विकसित देशमा फुटबल खेलाडीले सानै उमेरमा रंगशाला देखेका हुन्छन् ।...

For Fun
04/07/2016

For Fun

आजको हावाहुरिले ताहचल क्याम्पसमा भाग दौड मच्चियो।सबैले हेरौं भिडियो
28/03/2016

आजको हावाहुरिले ताहचल क्याम्पसमा भाग दौड मच्चियो।
सबैले हेरौं भिडियो

हावाहुरीले एक्कासि मच्याएको भगदौड। recorded by krishna Syngbo..

kasto xa jersey ....??
29/02/2016

kasto xa jersey ....??

23/02/2016

फागुन १७ गतेबाट फेरि हाम्रो टिमले अर्को फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएकाले सम्पुर्ण freedom fc को मेम्बरहरुलाई अफ्नो शारीरिक फिट्नेसमा विशेष ध्यान दिई कल्बको सम्पर्कमा रहन अनुरोध गर्दछु सथै विभिन्न प्रशिक्षणमा पनि सहभागी हुने कुराको अबगत गराउछु ।
नोट: यो हाम्रो अन्तिम प्रतियोगिता भएकाले बिशेश हुनेछ।

नेपालले आफ्नो खेलको स्तर ऊकास्न.. सुरूमा आफू समानको टिमहरूसँग friendly खेल्नुपर्छ, त्यसको लागि Fifa Ranking लाई आधार मान...
23/02/2016

नेपालले आफ्नो खेलको स्तर ऊकास्न.. सुरूमा आफू समानको टिमहरूसँग friendly खेल्नुपर्छ, त्यसको लागि Fifa Ranking लाई आधार मान्न सकिन्छ । एकैचोटी आफूभन्दा धेरै बलियो टिमसँग खेल्दा लज्जास्पद हार बेहोर्नुपर्ने हुन्छ । त्यसैले अहिले Malaysia, त्यसपछि Cambodia, त्यसपछि Kyrgyzstan, त्यसपछि Philippines, त्यसपछि Palestine, त्यसपछि Indonesia, त्यसपछि Turkmenistan, त्यसपछि Thailand, Qatar, China.. गर्दै आफ्नो स्तर ऊकास्नु महत्वपूर्ण बन्न सक्छ.. त्यसो गर्दा अन्तराष्ट्रिय अनुभव बढ्दै जाने भएकोले हरेक खेलमा नेपालले जित्ने सम्भावना पनि बढ्दै जानेछ!

SAG 2016Tommorow Football MatchNepal VS Bhutan Time 5:00PMLive on DD SportsCan Gorkhaliz Start Victory???
06/02/2016

SAG 2016
Tommorow Football Match

Nepal VS Bhutan
Time 5:00PM
Live on DD Sports
Can Gorkhaliz Start Victory???

23/01/2016

यसअघि त हार्नकै लागि खेल्थ्यो नेपाल

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशले हार्छ कि जित्छ भनेर दर्शकको मुटु ढुकढुक हुन्थ्यो । तर, अगुवा खेलाडी भने कतै जितिन्छ कि भनेर डराउँथे । किनकि, उनीहरूले हार्नका लागि सम्झौता गरिसकेका हुन्थे । पैसाका लागि देशको स्वाभिमान बेच्ने ती खेलाडीमाथि एएफसीले आजीवन प्रतिबन्ध लगाएको छ ।

20/01/2016
20/01/2016

Anik Shrestha (FAN POST)

नेपाली राष्ट्रिय फुटबल टिमलाई B अक्षरले यसपटक धेरै सकारात्मक सन्देश दिएको भन्ने हाम्लाई लाईराछ :)

B- Blue जर्सीमा, B- Bangladesh मा सहभागी, B- Bangabandhu गोल्डकप, B -Bangabandhu रंगशाला

B- नेपाली राष्ट्रिय टिमको कप्तान Biraj, B- नेपाली राष्ट्रिय टिमको कोच Bal Gopal, B-टिम मेनेजर Birat, B- नेपाली राष्ट्रिय टिमको GK Bikesh

B- नेपाली राष्ट्रिय टिमको FW Bimal, B- Badalido समयका खेलाडी नेपाल(ईलाम)का नवयुग,

B- नेपालले धेरै ball हान्छ, B- Bir गोर्खाली, B- Bijay (in Nepali note) सुनिश्चित छ।

Coz Opponent is also B - Bahrain

शुभकामना नेपाली राष्ट्रिय फुटबल टिमलाई ;) :) ;)

नेपाल को एकमात्र स्पोर्ट्स चैनेल रेनेपाल को क्रिकेट यूट्यूब माँ , फुटबॉल खेल यूट्यूब माँर डिशहोम माँ दिन्छ ।।Rest In Pea...
19/01/2016

नेपाल को एकमात्र स्पोर्ट्स चैनेल रे

नेपाल को क्रिकेट यूट्यूब माँ , फुटबॉल खेल यूट्यूब माँ
र डिशहोम माँ दिन्छ ।।

Rest In Peace to Kantipur Gold

को को सहमत ?

Bangabandhu Gold Cup 2016: Maldives vs Nepal: Just 1 Hour To Go.....Are You Ready to Support Gorkhalis ?
19/01/2016

Bangabandhu Gold Cup 2016: Maldives vs Nepal: Just 1 Hour To Go.....

Are You Ready to Support Gorkhalis ?

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Freedom United FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share