Rudra Tamang

Call Website

Rudra Tamang International Master 2013, Youth Coordinator 2023-2025, Secretory 2025-27🙏

20/05/2026

Please read carefully 🙏

09/05/2026

गज्जब सेटिङ पुरानै पार्टीहरूको, वाह!
जन्मिदैँ फिक्स हुने राजाको शासन हटाएर, अनि यो व्यवस्था गणतन्त्रले ल्याएको होइन र?

फेरि किन पुरानै सेटिङ र भागबण्डाको राजनीति?
न्यायाधीश हुनेबित्तिकै बरियताको नाममा १०–१५ वर्षपछि को प्रधान न्यायाधीश भन्ने पहिल्यै सेटिङ गर्ने र भागबण्डा मिलाउने प्रथा अन्त्य हुनु सकारात्मक कुरा हो।

क्षमता र योग्यताको आधारमा पद पाउनु पर्छ, बरियताको नाममा भागबण्डा होइन।

तर अझै पनि कांग्रेस–एमालेले “बरियता” भन्दै नेपाली जनतालाई उल्लु बनाउन खोजिरहेका छन्, OMG!

22/04/2026

अचम्मको देश नेपाल प्रतिपक्षलाई मीडिया ट्रायल गरेरा मन्त्री फालेकोमा खूशी सत्ताधारी नैतिकता तीरा लागेरा देशको जिम्मेवार पद खाली गरेर देश कता लाना खोजेको होला ?

यो देश पुरानो पार्टीको र पुरानो पार्टीले मात्र जोगाउना सक्छ भन्ने भास्य प्रमाणीत हुने देखीयो 😀

ओली लाई जिम्मा देउ बालेन 🤷

06/03/2026

माटो खाई कता गोयो भन्ने मेरो भनाई हो के

02/03/2026
27/02/2026

७६ जना बालबालिका मर्दा त्यो मर्नेहरूको आमा–बुबालाई कति पीडा होला? त्यो पीडा अरूलाई के थाहा होला र? उनीहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि मर्न गएका पनि त होइनन्। सबैले देखेको कुरा हो। तर नेपालमा पार्टी ठूलो कि देश ठूलो?

मलाई राजनीति बुझ्दै–बुझ्दै १०–१५ वर्ष भइसक्यो, धेरैको पछाडि लागेर पनि हिँडेँ, तर आजसम्म राम्रोसँग बुझ्न सकिनँ। जब आफ्नै सन्तान गुम्छ, आफ्नै मान्छे पर्छ, तब मात्रै पीडाको अर्थ थाहा हुन्छ जस्तो लाग्छ। आफ्नो कोही नपरेपछि अर्काको दुःखलाई सामान्य ठानिन्छ। मान्छे मरे पनि “पार्टी ठूलो हो” भन्ने सोच देखिन्छ।

खै, के हो वास्तविकता? देश र जनताको जीवनभन्दा ठूलो केही हुन सक्छ र? राजनीति सेवा हुनुपर्ने हो, तर कहिलेकाहीँ सत्ता र स्वार्थजस्तो देखिन्छ। यही कुरा मनमा घुमिरहन्छ।

Address


00977

Alerts

Be the first to know and let us send you an email when Rudra Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed gym/sports facility?

Share