Good News Nepal

Good News Nepal Media/news company

जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले उद्धा...
05/09/2026

जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले उद्धार कार्यलाई निरन्तर जारी छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विज्ञसहित रसुवा पुगेका छन् ।
04/09/2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विज्ञसहित रसुवा पुगेका छन् ।

सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।
04/09/2026

सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।

सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार
04/09/2026

सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार

शरीर थाके पनि विश्राम लिने छुट छैन, मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन…
02/09/2026

शरीर थाके पनि विश्राम लिने छुट छैन, मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन…

31/08/2026

अर्जेन्टिनाका स्टार लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

एक करोड सहयोग हस्तान्तरण गर्दै एनआरएनए अध्यक्षले भने : ‘विश्वभरका नेपाली जुटेका छौं’
31/08/2026

एक करोड सहयोग हस्तान्तरण गर्दै एनआरएनए अध्यक्षले भने : ‘विश्वभरका नेपाली जुटेका छौं’

राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेलको अष्ट्रेलियामा ध*माका, Top End T20 मा चम्किए!
30/08/2026

राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेलको अष्ट्रेलियामा ध*माका, Top End T20 मा चम्किए!

28/08/2026

बाढीपीडितका लागि चौधरी फाउन्डेसनले घोषणा गर्‍यो १५ करोडभन्दा बढी राहत

28/08/2026

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Good News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share