26/12/2025
IGP National Taekwondo Championship 2082
आज अन्तिम दिनसम्म उल्लेखित सम्पूर्ण डोजाङ, क्लब तथा विद्यालयहरूले आफ्नो सहभागिताका लागि आधिकारिक रूपमा दर्ता गराइसक्नुभएको छ।
यस प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउनु भएका
सम्पूर्ण क्लब, डोजाङ तथा विद्यालयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏
अब यस कार्यक्रमलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्न
सम्पूर्ण सरोकारवाला पक्षहरूबाट आवश्यक सहयोग, समन्वय र सहकार्यको
अपेक्षा राख्दछौं।
हामीलाई पूर्ण विश्वास छ—
IGP National Taekwondo Championship 2082
तेक्वान्दो खेलको विकास र खेल भावनाको प्रवर्द्धनमा
एक प्रेरणादायी र ऐतिहासिक कार्यक्रम बन्नेछ।