Aidi Bhai Supplies

  • Home
  • Aidi Bhai Supplies

Aidi Bhai Supplies Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aidi Bhai Supplies, Gym/Physical Fitness Center, Kathmandu, .

स्पेसल HOME USE Treadmill  👉️ price(मूल्य):- रु.75,000/-    🔥Offer Only for 5days📲🤙  🇳🇵9763691582 // 9864483653=========...
24/05/2026

स्पेसल HOME USE Treadmill
👉️ price(मूल्य):- रु.75,000/-
🔥Offer Only for 5days

📲🤙 🇳🇵9763691582 // 9864483653
=============================
>>>>>>

✨नयाँ ऊर्जा, नयाँ फिटनेस लक्ष्य सुरु गरौं! ✨  🏋️‍♂️ अब आफ्नै घरमै जिम बनाउनुहोस्!स्वास्थ्य नै सम्पत्ति हो — आजै सुरु गर्...
14/05/2026

✨नयाँ ऊर्जा, नयाँ फिटनेस लक्ष्य सुरु गरौं! ✨
🏋️‍♂️ अब आफ्नै घरमै जिम बनाउनुहोस्!
स्वास्थ्य नै सम्पत्ति हो — आजै सुरु गर्नुहोस् 💪
🔥 Special Combo Set🔥
✔️ 4 in 1 Incline/Decline Bench
✔️ Hex Fixed Dumbbell Set:
• 2.5kg – 2pcs
• 5kg – 2pcs
• 7.5kg – 2pcs
• 10kg – 2pcs
💰 Total Price: रु. 28,500 मात्र!
🚚 नेपालभर डेलिभरी हुन्छ..।
📞 सीमित स्टक — आजै अर्डर गर्नुहोस्!
📞Call :- 9763691582

✅ Kathmandu Valley बाहीर Full Pement पछि मात्र Courier/Transport बाट सामान 🚚 Delivery गरिने छ ।
नोट :- काठमाडौं भ्याली बाहिर डेलिभरी चार्ज छुट्टै लाग्ने छ..।

07/05/2026

🏋️‍♂️ बहुउद्देश्यीय स्मिथ मेसिन – तपाईंको सम्पूर्ण जिम समाधान! 💪

तपाईंको फिटनेस लक्ष्य पूरा गर्न अब सजिलो! Multi-Functional Smith Machine ले वेट लिफ्टिङ, पुल-अप्स, स्क्वाट, केबल एक्सरसाइज जस्ता थुप्रै वर्कआउट गर्न मद्दत गर्छ।

✅ मजबुत स्टिल फ्रेम – दीर्घकालीन टिकाउपनका लागि
✅ स्मूथ गाइडेड ट्रयाक – सुरक्षासहितको भार उठाउने सुविधा
✅ मल्टी-एक्सरसाइज फङ्सन – विभिन्न कसरत गर्न मिल्ने
✅ कम्फर्टेबल र एडजस्टेबल डिजाइन – हाइट अनुसार मिलाउन सकिने
✅ घर तथा जिमका लागि उपयुक्त

🔥अब छूटमा उपलब्ध!🔥
📞 अर्डर गर्नुहोस्: [9763691582]
अब ढिलो नगर्नुहोस्! आफ्नो शरीरलाई नयाँ ऊर्जाका साथ फोर्ममा ल्याउनुहोस्!

07/05/2026
✨ननयाँ फिटनेस लक्ष्य सुरु गरौं! ✨  🏋️‍♂️ अब आफ्नै घरमै एउटै मेसिनबाट सम्पूर्ण व्यायाम गर्न मिल्ने,स्वास्थ्य नै सम्पत्ति ...
19/04/2026

✨ननयाँ फिटनेस लक्ष्य सुरु गरौं! ✨
🏋️‍♂️ अब आफ्नै घरमै एउटै मेसिनबाट सम्पूर्ण व्यायाम गर्न मिल्ने,
स्वास्थ्य नै सम्पत्ति हो — आजै सुरु गर्नुहोस् 💪
🔥 Special Combo Set🔥
✔️ Multifunction Station Machine.
✔️ Block Weight Plates Set.
• 2.5kg – 2pcs
• 5kg – 2pcs
• 7.5kg – 2pcs
--------Total:- 30KG--------------
💰 Total Price: रु. 128,000 मात्र!
🚚 नेपालभर डेलिभरी हुन्छ..।
📞 सीमित स्टक — आजै अर्डर गर्नुहोस्!
📞Call :- 9763691582

✅ Kathmandu Valley बाहीर Full Pement पछि मात्र Courier/Transport बाट सामान 🚚 Delivery गरिने छ ।
नोट :- काठमाडौं भ्याली बाहिर डेलिभरी चार्ज छुट्टै लाग्ने छ..।

✨नेपाली नयाँ वर्ष वि.सं.२०८३ मा नयाँ ऊर्जा, नयाँ फिटनेस लक्ष्य सुरु गरौं! ✨  🏋️‍♂️ अब आफ्नै घरमै जिम बनाउनुहोस्!स्वास्थ्...
10/04/2026

✨नेपाली नयाँ वर्ष वि.सं.२०८३ मा नयाँ ऊर्जा, नयाँ फिटनेस लक्ष्य सुरु गरौं! ✨
🏋️‍♂️ अब आफ्नै घरमै जिम बनाउनुहोस्!
स्वास्थ्य नै सम्पत्ति हो — आजै सुरु गर्नुहोस् 💪
🔥 Special Combo Set🔥
✔️ 4 in 1 Incline/Decline Bench
✔️ Hex Fixed Dumbbell Set:
• 2.5kg – 2pcs
• 5kg – 2pcs
• 7.5kg – 2pcs
• 10kg – 2pcs
💰 Total Price: रु. 30,000 मात्र!
🚚 नेपालभर डेलिभरी हुन्छ..।
📞 सीमित स्टक — आजै अर्डर गर्नुहोस्!
📞Call :- 9763691582

✅ Kathmandu Valley बाहीर Full Pement पछि मात्र Courier/Transport बाट सामान 🚚 Delivery गरिने छ ।
नोट :- काठमाडौं भ्याली बाहिर डेलिभरी चार्ज छुट्टै लाग्ने छ..।

04/10/2025

शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नको लागि मा दौडिन अतिनै आवश्यक छ ।
भिडियो हेर्दै Running and Exercise गर्नुको छुट्टै मज्जा छ ।
(Screen Touch बाटै सबै Set गर्न सकिने । )
"आज नै किन्नुहोस् , आफ्नाे समय अनुसार प्रयोग गर्नुहोस्" त्यो पनि आफ्नै घरमा राखेर....।
Heavyness , Powerfull pickup , Highquality , Latest Best Functions , Hydrolic Folding System. Vibrating Belt Massage and Loose Belly Fat , Twister ,1 KG Pair Dumbell , Setup , Pushup सबै यहीं Treadmills उपलब्ध छ।
Model. No:L650DS
Motor power 4.0HP
Vibrating Belt Massage for Loose Belly Fat , Body Twister ,1KG Pair Dumbell Set , Pushup आदि सबै यहीं Treadmill बाट पाउन सकिन्छ।
साथै , Heavyness , Powerfull pickup , Highquality , Latest Best Functions, Hydrolic folding , छ ।
Order Now :: 9864483653
🔸🔸 2 Years Full Warranty 🔸🔸
👉Nepal भरि Delivery🚚 को सुबिधा छ।
✍अर्डर Confirm गर्नकाे लागि मोबाईल नं र ठेगाना छोड्नु होला l
अर्थात् 📲9864483653 फाेन गर्नुहाेला...।
🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻🔻
✅Kathmandu Valley बाहीर Courier/Transport बाट सामान Delivery हुन्छ 🚚
Note :- Extra delivery charge will be applied according to your location..
For More Details & Orders:
📲WhatsApp/ Viber/🤙Call :- 986-4483653

19/09/2025

🏋️‍♂️ कम्बो अफरमा बहुउद्देश्यीय मिनी स्मिथ मेसिन किन्नुहोस्– तपाईंको सम्पूर्ण जिम समाधान गर्नुहोस्! 💪

तपाईंको फिटनेस लक्ष्य पूरा गर्न अब सजिलो! Mini Smith Machine ले वेट लिफ्टिङ, पुल-अप्स, स्क्वाट, केबल एक्सरसाइज जस्ता थुप्रै वर्कआउट गर्न मद्दत गर्छ।

✅ मजबुत स्टिल फ्रेम – दीर्घकालीन टिकाउपनका लागि ।
✅ स्मूथ गाइडेड ट्रयाक – सुरक्षासहितको भार उठाउने सुविधा ।
✅ मल्टी-एक्सरसाइज फङ्सन – विभिन्न कसरत गर्न मिल्ने ।
✅ कम्फर्टेबल र एडजस्टेबल डिजाइन – हाइट अनुसार मिलाउन सकिने ।
✅ घर तथा जिमका लागि उपयुक्त ।
✅ Mini Smith machine Combo Set Offer
✅ Olympic Weight plate Total :- 50KG,4 in 1 Bench, 12MM Block Mat.

🔥अब छूटमा उपलब्ध!🔥
📞 अर्डर गर्नुहोस्: [9763691582]
अब ढिलो नगर्नुहोस्! आफ्नो शरीरलाई नयाँ ऊर्जाका साथ फोर्ममा ल्याउनुहोस्!

16/09/2025

✨🅶🆈🅼✨(जिम)🇳🇵को सम्पूर्ण सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
🚚नेपालभर डेलिभरीको साथ, सुपथ मूल्यमा दीर्घकालीन सामान हामी तपाईंहरूलाई दिनेछाैँ । आजै, गर्नुहोस् गर्न तथा केही समस्या परेमा सामान सँगै घरमै पठाउछौँ।

के हजुरहरू आफ्नाे घरमा Exercise गर्ने मेसिन राख्न चाहानुहुन्छ ?
अब चिन्ता नलिनुहाेस् ।
हामीले ल्याएका छाैँ । एउटै Machine बाट सम्पूर्ण Exercise गर्न मिल्ने 👉शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नको लागि दैनिकी व्यायाम गर्न अतिनै आवश्यक छ ।

✅ Kathmandu Valley बाहीर रू.30,000/- एड्भान्स छाेड्नु भयाे भने, मात्र Courier/Transport बाट सामान 🚚 Delivery गरिने छ ।
WhatsApp//🤙Call :- 986-4483653
नोट :- काठमाडौं भ्याली बाहिर फिटिङ्ग र डेलिभरी चार्ज छुट्टै लाग्ने छ..।

28/12/2024

एउटै बक्समा सबै सामान भएको Steel Dumbbell Set Box हामीले ल्याएका छौं ।

🔸55 kg set with box

Available in reasonable price😚
🫴Limited stock💪
🚛 Delivery all over Nepal or you can directly visit our shop
✅Kathmandu Valley बाहीर Full Pement पछि Courier/Transport बाट सामान Delivery हुन्छ । 🚚
🔻Note :- Extra delivery charge will be applied according to your location..
🤙Call :- +977-9763691582

19/12/2024

बक्समा प्याकिङ्ग गरेर जताततै बाेकेर लिन मिल्ने Steel Dumbbells Set किन्नुहाेस् । 'माैकाकाे फाईदा उठाउनुहाेस् ।'

🔸15 kg set with box
🔸20 kg set with box
🔸30 kg set with box
🔸50 kg set with box
🔸55 kg set with box

🚛 Delivery all over Nepal
✅Kathmandu Valley बाहीर Full Pement पछि Courier/Transport बाट सामान Delivery हुन्छ । 🚚
🔻Note :- Extra delivery charge will be applied according to your location..
Call :- 9763691582

Address

Kathmandu

4600

Alerts

Be the first to know and let us send you an email when Aidi Bhai Supplies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aidi Bhai Supplies:

  • Want your business to be the top-listed Gym/sports Facility?

Share