09/09/2026
❤️ Thank You My Dear Students 🙏
रसुवा बाढी–पहिरो पीडितहरूका लागि सहयोग रकम संकलन गर्नुभएकोमा मेरा सबै विद्यार्थीहरूलाई हृदयदेखि धन्यवाद। 🙏❤️
तपाईंहरूको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। 🫶
Proud of you all! ❤️