01/03/2022
Happy शिवरात्री
"सैनिक दिवसको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ।
नेपाल सरकारमा हार्दिक अपिल गर्दछौ - नेपाल सरकारले कानून बनाएर लागु गर्नु पर्छ, हरेक नेपालीले १२ कक्षापछि १ बर्ष नेपाली सेनामा रहेर नेपाल देशको सेवा गर्नु पर्छ ।
फाइदा
१ सेनामा रहदा तालिमको लागि दुर्गम नेपाल मा पठाउनु पर्छ , जसले गर्दा नेपाली नया पुस्ताले देशको भुगोल, विभिदता, कठिनता भुज्ने मौका पाउछ
२ सबै नेपालीले हामी सम्मान छौ भन्ने भावना जागरण हुन्छ । सबै नेपालीले सम्मान अवसरको परिपाटी सृजना र शुरु हुन्छ ।
३ नेपाल सरकारको ढुकुटी राम्रो हिसाबले प्रयोग हुन्छ
४ एसले नेपाल देशमा आमुल परिवर्तन आउछ
५ कृपया तपाईको विचारमा यो कस्तो लाग्छ , आफ्नो विचार राखिदिनु होला र यो बिषयलाई नेपालको सांसदमा विचार बिमर्श गर्नको लागि पेस गरौ ।
We talk about making our country Singapore and Switzerland. This is one of the ingredient what made Singapore, Singapore and Switzerland, Switzerland. Also some good example is Norway, Korea, Israel. Our intention is not to have Arms Training but to be Trained on the Geography of the Nepal and bring Unity. We can start from here and sky is the limit.
धन्यवाद