RK Samaya

RK Samaya real-time, life moments, reality

अहिले सम्म पेश्की लिएर फर्स्यौट नगर्ने ब्यक्ति र संघहरुकोलिष्ट छिट्टै सार्बजनिक हुनेछ।
19/05/2026

अहिले सम्म पेश्की लिएर फर्स्यौट नगर्ने ब्यक्ति र संघहरुको
लिष्ट छिट्टै सार्बजनिक हुनेछ।

18/05/2026

लाेकतन्त्रकाे असली परीक्षा चुनावमा हाेईन, जनताकाे चुल्हाेमा आगो बल्छ कि बल्दैन भन्नेमा हुनु पर्ने।
आज धनीका लागि पेट्रोल र हवाइ इन्धन फालाफाल छ, तर जनताकाे दैनिकी चलाउने डिजेल र मट्टितेल अभावमा छ।
सार्वजनिक यातायात, किसान, मजदुर र भुईँमान्छेका समस्या सुन्ने कान सरकारसँग छैन भने प्रश्न उठ्छ — याे सरकार कसका लागि ?
यदि गरिबकाे पीडा महसुस हुँदैन भने लाेकतन्त्र केवल शक्तिशालीकाे सुविधा बन्न पुग्छ, जनताकाे अधिकार हाेईन।
#नेपालीराजनीति #लाेकतन्त्र #जयदेशजयमात्रिभुमि

मुल्य अभिवृद्धि कर (VAT) छुट पाउने सबै सामान–सेवाहरूको एकीकृत सूची हरु
16/05/2026

मुल्य अभिवृद्धि कर (VAT) छुट पाउने सबै सामान–सेवाहरूको एकीकृत सूची हरु

अहिले बजेट खाने होडबाजिमा धेरैले कुल देवताको मन्दिर बनाउने गरेको देखिएको छ। जस्को कुलदेउताको कृतिम मन्दिर छ त्यस्को  कुल...
16/05/2026

अहिले बजेट खाने होडबाजिमा धेरैले कुल देवताको मन्दिर बनाउने गरेको देखिएको छ। जस्को कुलदेउताको कृतिम मन्दिर छ त्यस्को कुलदेउता नै छैन उस्ले आफ्नो भ्र'मलाई पुजिराछ भन्ने बुझ्न पर्छ।

कुल भनेको ४ भित्ताको बिचमा बस्ने शक्ति नै होईन। चाहे जुन सुकै जात जातिको होस, कुल देउताको थान हुन्छ मन्दिर हुँदैन।
[थान भनेको चाहिँ रूख मुनि अथवा खुला आकाश मुनि बनाईएको स्थान]

✍️झाँक्री बा🇳🇵

16/05/2026
https://youtu.be/B5QDzigq2qc?si=s4UaSqRVZUlESZX_
12/05/2026

https://youtu.be/B5QDzigq2qc?si=s4UaSqRVZUlESZX_

Host: Muna ChandEdit : Muna Chandड्रागन मिडिया प्रा.लि. द्वारा सञ्चालित "ड्रागन मिडिया"कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता मनाेहर लामि.....

भाेलि सार्वजनिक विदा
06/05/2026

भाेलि सार्वजनिक विदा

05/05/2026

Address

Gokarneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when RK Samaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category