Modificton of Bhktpur

Modificton of Bhktpur Cricket lover

05/09/2025

नाटकै हो, नोटंकी नै हो।

नेपालमा पहिल्यै आन्तरिक राजश्व बिभाग/कार्यालयमा दर्ता थिए फेसबुकसहितका कम्पनीहरू ।

यसअघि नै फेसबुकसहितका करिब २० डिजिटल सेवा प्रदायकहरू आन्तरिक राजस्व विभाग अन्तर्गत ठूला करदाता कार्यालयमा दर्ता भएर कर बुझाउँदै आएका थिए ।
सरकारको निर्णय बमोजिम आन्तरिक राजस्व विभागको २०७९ असार ३१ गते जारी गरेको विद्युतीय सेवा कर सम्बन्धि कार्यविधिअन्तर्गत दर्ता भइ गुगल, लिंकडइन, मेटा प्लाटफर्म्स, माइक्रोसफ्ट र एप्पल सर्भिस प्रालि लगायतका कम्पनी दर्ता भइ सरकारलाई डिजिटल सेवा कर (डिएसटी) र मूल्य अभिवृद्धि कर (भ्याट) समेत तिरिरहेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा फेसबुक लगायतका कम्पनीहरूले पहिलो पटक रू ७० लाख डिजिटल सेवा कर (डिएसटी) तिरेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा रू ४ करोड ३० लाख कर तिरेका थिए । भ्याट बापत पनि लगभग सोहीअनुपातमा कर तिरेको विभागका अधिकारीहरू बताउँछन् ।
“भारतले समेत डिएसटी लागू गर्न नसकेको अवस्थामा नेपालमा सुरुवात भएको थियो । कानुन र निर्देशिका नै नबनाइ यसरी बन्द गर्ने निर्णय गर्नु सही कदम भएन,” विभागका एक पूर्वमहानिर्देशकले भने ।
भीम उपाध्याको satus बाट साभार

04/09/2025

जनचाहना अनुरूप सरकारले काम गर्न नसकेपछि अालाेचना सहन नसकेर फेसबुक बन्द गर्न लागेकाे हाे
१००% सही छ ।
अनि अर्काे कुरा अदालतकाे अादेश भनेर कराउने हरूका लागि
अदालतले त विदेशमा काम गर्न गएका नेपालीलाई मत हाल्ने अधिकार देउ वा व्यबस्था गर पनि भनेकाे छ तअनि सरकारले त्याे अादेश मान्नु पर्दैन ?
शेखर कोइराला

31/08/2025

१५ भदौ, काठमाडौँ । नेपालमा उखु किसानमात्र होइन, दुग्ध उत्पादक किसानको आन्दोलन पनि बर्सेनि दोहोरिने शृङ्खला हो । आ....

08/03/2021
11/04/2016

Address

Kathmandu

Telephone

9815247312

Website

Alerts

Be the first to know and let us send you an email when Modificton of Bhktpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share