Chhabi Raj Production

Chhabi Raj Production नेपालका प्रतिष्ठीत फिल्म कम्पनीहरु म

नेपालका प्रतिष्ठीत कम्पनीहरु मध्येको एक छविराज प्रोडक्सनको स्थापना २०७० सालमा भएको हो । रेखा फिल्मसको स्वामित्व रेखा थापालाई हस्तानतरण गरिएपछि यस कम्पनी को जन्म भएको हो । छविराज प्रोडक्सनबाट बनेको पहिलो चलचित्र लोफर हो ।

२०४७ सालमा राजेश हमालको पहिलो चलचित्र युग देखि युगसम्मबाट फिल्म निर्माणमा हात हालेका छवि ओझाले क्रमश नाता, जन्मभूमी, हिरो, कस्तो साईनो, यस्तै रहेछ जिन्दगी निर्माण गरे । यस पश्

चात २०६० सालमा स्थापना भएको रेखा फिल्मस्बाट क्रमश अजम्बरी नाता, हिम्मत (०६२) किस्मत (०६३), हिफाजत ०६५, अन्दाज ०६७, रावण ०६८ र २०६९ साल सम्म आईपुग्दा हमेशा निर्माण गरे ।

यस पश्चात छविराज प्रोडक्सनबाट लोफर निर्माण भयो र अहिलेको अवस्थाको लज्जा निर्माण भई (कात्तिक ७) गते देखि यो चलचित्र प्रदर्शन हुँदैछ । यस कम्पनीको नयाँ फिल्म 'हवल्दार सुन्तली' प्रि- प्रोडक्सनको चरणमा छ ।

[ Kantipur Film Academy - Itahari ]२०४१ साल देखि मैले पाइला सुरु गरेको पुर्वको केन्द्र शहर इटहरीमा आज फेरि चलचित्र उध्यो...
13/02/2020

[ Kantipur Film Academy - Itahari ]

२०४१ साल देखि मैले पाइला सुरु गरेको पुर्वको केन्द्र शहर इटहरीमा आज फेरि चलचित्र उध्योग कै मुख्य बिधा चलचित्र शिक्षा सम्बन्धि कान्तिपुर फिल्म एकेडेमी इटहरीको बिधिवत रुपमा आदरणीय वरिष्ठ कलाकार / चलचित्रकर्मि हरिवंश आचार्य ज्युको प्रमुख आतिथ्यतामा समुध्घाटन गर्दै अतिथि कवि मनु मन्जिल, प्रदेश नम्बर १ ट्राफिक प्रमुख, (एसपि) भिम दाहाल ज्यु र इटहरी उपनपा - ६ का वडा अध्यक्ष दिपक गौतम ज्युहरुसङ । पुर्वान्चल भरिका कला क्षेत्रसङ सन्बन्ध गास्न खोज्नेहरुको लागि उपयुक्त सिक्ने संस्थाको शुभारम्भ गर्न सहयोग गर्ने पत्रकार र सम्पुर्ण शुभ चिन्तकहरु प्रती आभार ब्यक्त गर्दछु ।

15/07/2019

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

हामी कान्तिपुर फिल्म एकेडेमी मैतीदेबिबाट नया बानेश्वर, थापागाउ मन्दिरको पछाडि सरेका छौ । सम्पुर्ण चलचित्रकर्मी साथीहरु, ...
21/05/2019

हामी कान्तिपुर फिल्म एकेडेमी मैतीदेबिबाट नया बानेश्वर, थापागाउ मन्दिरको पछाडि सरेका छौ । सम्पुर्ण चलचित्रकर्मी साथीहरु, पत्रकार साथीहरु र चलचित्र सम्बन्धी पढ्न र सिक्न चाहने बिद्यार्थी भाइबहिनीहरुले अब यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । सम्पर्क - 015245011, 015245013

Chairman
Kantipur Film Academy

मेरा परम मित्र तथा सहकर्मी Narendra Maharjan ज्यु द्वारा संचालित हेटौडा स्थित OMax फिल्म हलमा भएको क्षती सुनेर दुख लागेक...
08/08/2018

मेरा परम मित्र तथा सहकर्मी Narendra Maharjan ज्यु द्वारा संचालित हेटौडा स्थित OMax फिल्म हलमा भएको क्षती सुनेर दुख लागेको छ । हामी समस्त चल्चित्र कर्मी र निर्माताहरु उहाको दुखमा सङै छौ ।

13/06/2018

सुनसरीको इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । ९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लग...

Welcoming Anmol KC AT Kantipur Film Academy
22/04/2018

Welcoming Anmol KC AT Kantipur Film Academy

We are delighted to have you here at Kantipur Film Academy, one of the most celebrated figure in the modern Nepali Cinema Mr. Anmol Kc

फिल्मी यात्रा आजको गोरखापत्र शनिवारमा
21/04/2018

फिल्मी यात्रा
आजको गोरखापत्र शनिवारमा

18/03/2018

पुष्पल र शिल्पाको जोडी जम्यो, मंगलम सफलतापुर्वक पुग्यो दोस्रो साता March 18, 2018 0 2 Share on Facebook Tweet on Twitter दोस्रो सातामा प्रदर्शनर.....

18/03/2018

कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा सुभाष घई नेपाल आउदै March 14, 2018 0 2 Share on Facebook Tweet on Twitter भारतीय चलचित्रका चर्चित निर्मा....

http://www.thuloparda.com/post/22716 .QCvJqZwb.dpbs
18/03/2018

http://www.thuloparda.com/post/22716 .QCvJqZwb.dpbs

प्रदर्शनको दोस्रो हप्तामा पनि चलचित्र ‘मंगलम’ ले हाउसफूल दर्शक पाएको छ । फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्....

Running Successfully in Second Week
18/03/2018

Running Successfully in Second Week

17/03/2018

Read More..

Address

Baneswor
Kathmandu

Opening Hours

Monday 11:00 - 04:00
Tuesday 11:00 - 04:00
Wednesday 11:00 - 04:00
Thursday 11:00 - 04:00
Friday 11:00 - 04:00
Saturday 11:00 - 04:00
Sunday 11:00 - 04:00

Alerts

Be the first to know and let us send you an email when Chhabi Raj Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhabi Raj Production:

Share