13/04/2026
🔥 नयाँ वर्ष २०८३ को शुभकामना 🔥
🥋 सम्पूर्ण जिम तथा कराते परिवारलाई
नयाँ वर्ष वि.सं. २०८३ को हार्दिक मंगलमय शुभकामना!
✨ यो नयाँ वर्षले यहाँहरूको जीवनमा
सुख • शान्ति • समृद्धि • सफलता
लिएर आओस् भन्ने कामना गर्दछौं।
📢 महत्वपूर्ण सूचना:
नयाँ वर्षको दिन हाम्रो जिम तथा कराते प्रशिक्षण केन्द्र खुल्ला रहनेछ।
⏰ त्यसैले सम्पूर्ण सदस्यहरूलाई
नियमित समयमा उपस्थित भई प्रशिक्षण लिन अनुरोध गरिन्छ।
💪 Train Hard • Stay Strong • Keep Fighting 🥋
🙏 धन्यवाद 🙏