Vermicomposting Nepal | Vermicompost Kathmandu | vermicompost market in Nepal | where to buy earthworm in Nepal | Nepal has potential for vermicomposting | compost fertilizer in Nepal | reasons for vermicomposting | vermicomposting training in Nepal कृषि र किसान सबैभन्दा उपेक्षित वर्ग हुन नेपालका । यस्तो अवस्थामा कृषिक्षेत्रमा संलग्न कृषक, कृषि व्यवसायी÷उद्यमी, कृषि विज्ञ÷अनुसन्धानकत्र्ता÷विद्यार्
थी र कृषिमा चाख राख्ने सबै सर्वसाधारणलाई एउटैे माध्यमबाट आजको आधुनिक कृषि प्रविधिबारे शुसूचित गराउँदै, कृषकहरूले भोगी आएका समसामयिक समस्याहरूको निवारणकालागि कृषक र सरोकारबाला निकायहरू र नीति निर्माणकत्र्ताहरूबीच छलफल, सम्वाद चलाउन एक स्वतन्त्र मन्च प्रदान गरेर कृषिक्षेत्रको दीगो विकासकासाथै गरीबि निवारणमा सघाउ पु¥याउने उद्देश्यले एक प्रभावकारी भूमिकाको खोजीमा खेतीपाती डट कम सुरु गरिएको छ । यो वेबसाइट, नीजिस्तरबाट सुरु भएको नेपालको सन्दर्भमा सर्वथा नौलो प्रयास हो । यो वेबसाइट एक गैर राजनैतिक, धर्म निरपेक्ष, जातजाती, लिङ्ग र सामप्रदायिकताबाट निस्पृहरहि विशुद्ध रूपमा कृषकको हकहित सरंक्षण र कृषकलाई शुसूचित गर्ने एक श्रोतको रूपमा आफ्नो दायित्व निर्वाह गर्ने छ । यसले एक आम कृषक परिवारसंग सरोकार राख्ने विषयहरू जस्तै कृषि, पशुपालन, वन, भूसंरक्षण, वातावरण संरक्षण, खाद्यपोषण, कृषिउद्योग÷बजार÷व्यवसाय आदि सम्वन्धी उन्नत प्राविधिक जानकारी, समाचार विश्लेषण, राष्ट्रिय÷अन्तराष्ट्रिय कृषक÷विज्ञहरूका विचार÷अनुभवहरूका साथै कृषि विषयका विविध लेख रचनाहरू प्रकाशन गर्ने छ। यस वेबसाइटलाई अझ बढी कृषकोपयोगी, सशक्त र प्रभावकारी बनाउन समस्त कृिषसंग सरोकार राख्ने समस्त शुभचिन्तक सदस्यहरुमा हाम्रो हार्दिक अनुरोघ छ ।