Nabaratna Technical Training Institute

Nabaratna Technical Training Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabaratna Technical Training Institute, Tokha/10, Kathmandu.

 ゚viralシfypシ゚viralシalシ
20/10/2025

゚viralシfypシ゚viralシalシ

अष्ट लक्ष्मी स्तोत्रम्आदिलक्ष्मिसुमनस वन्दित सुन्दरि माधवि, चन्द्र सहॊदरि हेममयेमुनिगण वन्दित मोक्षप्रदायनि, मञ्जुल भाषि...
19/10/2025

अष्ट लक्ष्मी स्तोत्रम्

आदिलक्ष्मि
सुमनस वन्दित सुन्दरि माधवि, चन्द्र सहॊदरि हेममये
मुनिगण वन्दित मोक्षप्रदायनि, मञ्जुल भाषिणि वेदनुते ।
पङ्कजवासिनि देव सुपूजित, सद्गुण वर्षिणि शान्तियुते
जय जयहे मधुसूदन कामिनि, आदिलक्ष्मि परिपालय माम् ॥ 1 ॥

धान्यलक्ष्मि
अयिकलि कल्मष नाशिनि कामिनि, वैदिक रूपिणि वेदमये
क्षीर समुद्भव मङ्गल रूपिणि, मन्त्रनिवासिनि मन्त्रनुते ।
मङ्गलदायिनि अम्बुजवासिनि, देवगणाश्रित पादयुते
जय जयहे मधुसूदन कामिनि, धान्यलक्ष्मि सदापालय माम् [परिपालय माम्] ॥ 2 ॥

धैर्यलक्ष्मि
जयवरवर्षिणि वैष्णवि भार्गवि, मन्त्र स्वरूपिणि मन्त्रमये [जयवरवर्णिनि]
सुरगण पूजित शीघ्र फलप्रद, ज्ञान विकासिनि शास्त्रनुते ।
भवभयहारिणि पापविमोचनि, साधु जनाश्रित पादयुते
जय जयहे मधु सूधन कामिनि, धैर्यलक्ष्मी परिपालय माम् ॥ 3 ॥

गजलक्ष्मि
जय जय दुर्गति नाशिनि कामिनि, सर्वफलप्रद शास्त्रमये
रधगज तुरगपदाति समावृत, परिजन मण्डित लोकनुते ।
हरिहर ब्रह्म सुपूजित सेवित, ताप निवारिणि पादयुते
जय जयहे मधुसूदन कामिनि, गजलक्ष्मी रूपेण पालय माम् ॥ 4 ॥

सन्तानलक्ष्मि
अयिखग वाहिनि मोहिनि चक्रिणि, रागविवर्धिनि ज्ञानमये
गुणगणवारधि लोकहितैषिणि, स्वरसप्त भूषित गाननुते । [सप्तस्वर]
सकल सुरासुर देव मुनीश्वर, मानव वन्दित पादयुते
जय जयहे मधुसूदन कामिनि, सन्तानलक्ष्मी त्वं पालय माम् [परिपालय माम्] ॥ 5 ॥

विजयलक्ष्मि
जय कमलासिनि सद्गति दायिनि, ज्ञानविकासिनि गानमये
अनुदिन मर्चित कुङ्कुम धूसर, भूषित वासित वाद्यनुते ।
कनकधरास्तुति वैभव वन्दित, शङ्करदेशिक मान्यपदे
जय जयहे मधुसूदन कामिनि, विजयलक्ष्मी सदा पालय माम् [परिपालय माम्] ॥ 6 ॥

विद्यालक्ष्मि
प्रणत सुरेश्वरि भारति भार्गवि, शोकविनाशिनि रत्नमये
मणिमय भूषित कर्णविभूषण, शान्ति समावृत हास्यमुखे ।
नवनिधि दायिनि कलिमलहारिणि, कामित फलप्रद हस्तयुते
जय जयहे मधुसूदन कामिनि, विद्यालक्ष्मी सदा पालय माम् ॥ 7 ॥

धनलक्ष्मि
धिमिधिमि धिन्धिमि धिन्धिमि-दिन्धिमि, दुन्धुभि नाद सुपूर्णमये
घुमघुम घुङ्घुम घुङ्घुम घुङ्घुम, शङ्ख निनाद सुवाद्यनुते ।
वेद पूराणेतिहास सुपूजित, वैदिक मार्ग प्रदर्शयुते
जय जयहे मधुसूदन कामिनि, धनलक्ष्मि रूपेणा पालय माम् ॥ 8 ॥

फलशृति
श्लो॥ अष्टलक्ष्मी नमस्तुभ्यं वरदे कामरूपिणि ।
विष्णुवक्षः स्थला रूढे भक्त मोक्ष प्रदायिनि ॥

श्लो॥ शङ्ख चक्रगदाहस्ते विश्वरूपिणिते जयः ।
जगन्मात्रे च मोहिन्यै मङ्गलं शुभ मङ्गलम् ॥

19/10/2025

“Lights, Learning & Laughter this Dipawali!” Nabaratna Technical Training Institute shines bright this festive season as it extends its heartfelt Dipawali wishes to all students, families, and the greater community! 🎇 “Wishing you a very Happy Dipawali! May your life be as bright as the diy...

17/10/2025

Happy Dipawali to all Hindu Nepalese for prosperity..

युवराजले बिए पास गरेपछि काम खोज्दै एउटा अफिसमा पुग्यो: मेनेजर ले "बिजुली सम्बन्धि काम आउँछ" भनेर सोधे: आउदैन।२• फ्रीज, ट...
26/09/2025

युवराजले बिए पास गरेपछि काम खोज्दै एउटा अफिसमा पुग्यो: मेनेजर ले "बिजुली सम्बन्धि काम आउँछ" भनेर सोधे: आउदैन।
२• फ्रीज, टिभी, वाशिंग मेसिन आदि बनाउन आउँछ? आउँछ भने कुन ठाउँमा सिकेको हो प्रमाणपत्र छ भनेर सोधे: सिकेको छैन।
३• मोटरसाइकल वा कार रिपेयर गर्न आउँछ?
- आउँदैन।

४• कपाल काट्न आउँछ?
- आउदैन।

५• गाडी चलाउन आउँछ, त्यसको लाइसेन्स छ?
-आउँदैन।

६• ठिक छ टेक्निकल कुरा गरौं। सोशल मिडिया मार्केटिङ गर्न सक्छौं?
-सक्दिन।

६• भिडियो प्रोडकशन गर्न सक्छौ?
- सक्दिन।

फोटोग्राफी गर्न सक्छौ?
- सक्दिन।

हार्डवयर पसल गर्न सक्छौं?
- सक्दिन।

त्यसोभए के आउँछ त तिमीलाई?

- सर मैले बिए पास गरेको छु।

त्यो त ठिक छ। तर तिमीलाई आउँछ चाहिँ के?

केटोबाट केही उत्तर आउदैन, उ चुपचाप उभिएर बस्छ।

बिए, बिकम, Bsc, Ma आदि गर्दैमा काम चल्दैन जागिर पाउन गाह्रो छ। काम पाउनको लागि कार्य कौशल पनि सिक्नुपर्छ। टेक्निकल कोर्स सिक्न आवश्यक छ। सरकारी जागिर सबैको भागमा आउँछ भन्ने छैन। भविष्यमा अझै काम पाउन गाह्रो छ। त्यसैले सरकारी जागिरको मात्रै भर नपर्नुहोस, नेपालमा काम गर्नुपर्दा वा बिदेश गएर काम गर्नको लागि पनि सीप नै चाहिन्छ.. तपाईंको पढाइको डकुमेन्टले बिदेशमा काम गर्दैन, कुन कामको लागि जाने हो "सीप सिकेको प्रमाण चाहिन्छ।" त्यसैले पढाइको साथसाथै सीप पनि सिक्ने प्रयास गर्नुहोस्, र सीप सेकेको प्रमाणपत्र आफ्नो साथमा हमेसा राख्नुहोस।
(यो संसारमा कुनै पनि ब्यक्तिको मुल्य उसको प्रतिभाको बलमा हुन्छ। जोसँग Talent छ उसको मुल्य हुन्छ, Talent छैन त उसको कदर पनि छैन। )

Address

Tokha/10
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9851004433

Website

Alerts

Be the first to know and let us send you an email when Nabaratna Technical Training Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabaratna Technical Training Institute:

Share