Football Fans

Football Fans Football is nothing without Fans. Page Code @[1376124335949003:0]

https://youtu.be/CXB4aqaTGzU
04/07/2020

https://youtu.be/CXB4aqaTGzU

नमस्कार साथीहरु हाम्रो च्यानल Fact Nepal मा स्वागत छ। आज हामी यो भिडियो मा नेपाली राष्ट्रिय लिग सहिद स्मारक ए डिभिजन लिग...

Congratulations  THE BEST FIFA MEN'S PLAYER 2018
25/09/2018

Congratulations
THE BEST FIFA MEN'S PLAYER 2018

१९९० को दशकको प्रारम्भमा राणा शासनविरोधी गतिविधि विस्तारै सुरु भएको थियो । जनता मात्रै हैन, राजा पनि विभिन्न शैलीबाट राण...
21/09/2018

१९९० को दशकको प्रारम्भमा राणा शासनविरोधी गतिविधि विस्तारै सुरु भएको थियो । जनता मात्रै हैन, राजा पनि विभिन्न शैलीबाट राणाको विरुद्धमा उत्रिन थालेका थिए । तत्कालिन राजा त्रिभुवनले प्रजातन्त्रका पक्षमा युवाहरुलाई संगठिन गर्न खेलकुदलाई एउटा अष्त्र बनाए ।

५ असोज, काठमाडौं । एक समय नेपाली फूटबलमा निकै बलियो मानिन्थ्यो न्यूरोड क्लव (एनआरटी) । तर, त्यो केवल इतिहास बनिसकेक....

०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको र भूकम्पले झनै धरासायी बनाएको दशरथ रंगशालाको पुनर्निर्माण नसकिँदै ...
14/09/2018

०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको र भूकम्पले झनै धरासायी बनाएको दशरथ रंगशालाको पुनर्निर्माण नसकिँदै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको घोषणा भएको छ ।

२९ भदौ, काठमाडौं । ०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको र भूकम्पले झनै धरासायी बनाएको दशरथ रंगश.....

08/09/2018

बंगलादेशलाई २-० ले हराउादै नेपाल सेमिफाइनलमा, बंगलादेश आउट।

#बधाई_छ_नेपाली _खेलाडिलाई 😂😂😂

08/09/2018

Goooooal

Bimal 33 min

Ban vs nep

हुवेस्काको पोष्टमा बार्सिलोनाको ८ गोलबार्सिलोनाले ला लिगा फुटबलमा नवप्रवेशी क्लब हुवेस्कामाथि गोलको वर्षा गरेको छ ।आइतबा...
03/09/2018

हुवेस्काको पोष्टमा बार्सिलोनाको ८ गोल

बार्सिलोनाले ला लिगा फुटबलमा नवप्रवेशी क्लब हुवेस्कामाथि गोलको वर्षा गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले लिओनल मेस्सी र स्वरेज दुबैले दुई–दुई गोलको मदतमा हुवेस्कामाथि ८–२ को फारकिलो जित निकालेको हो । नाउ क्याम्पमा भएको खेलमा अग्रता भने हुवेस्काले लिएको थियो । उसका कुचो हर्नान्डेजले तेस्रो मिनेटमा गोल गरे । तर, १६ औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले बराबरी गोल फर्काए ।

खेलको २४ औं मिनेटमा पुलिडोले आत्मघाती गोल गर्दा बार्सिलोना २–१ ले अगाडि रह्यो । ३९ औं मिनेटमा लुइस स्वरेजले गोल थपे । तर, ४२ औं मिनेटमा हुवेस्काका फल्गेराले गोल गरे र पहिलो हाफ ३–२ मा सकियो ।

दोस्रो हाफमा बार्सिलोनाले पाँच गोल थप्यो । ४८ औं मिनेटमा डेम्बेलेले गोल गरे भने ५२ औं मिनेटमा राकिटिक र ६१ औं मिनेटमा मेस्सीले गोल गरे । ८१औं मिनेटमा जोर्डी अल्बाले गोल गरे ।

इन्जुरी टाइममा बार्सिलोनाले पेनाल्टी पायो । मेस्सीसामू ह्याट्रिक गर्ने अवसर थियो तर, उनले स्वरेजलाई दिए र उनको गोलसँगै बार्सिलोनाले हुवेस्कामाथि ८–२ को फराकिलो जित पारेको छ ।

" मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो " --बिराज महर्जन
03/09/2018

" मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो " --बिराज महर्जन

17/11/2016

Come support the Nepali national team!
Message from Ananta Tamang.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Football Fans posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category