Y.F.C Pathari

Y.F.C Pathari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Y.F.C Pathari, Sports Team, morang, Kathmandu.

2023/09/29 तारिक YFC pathari VS Assam( india) be ready YFC toli
19/09/2023

2023/09/29 तारिक YFC pathari VS Assam( india) be ready YFC toli

तेस्रो झापाली बिश्वकर्म फूटबल कप २०८० साल आजको फाइनल खेल Shirijunga FC vs YFCसमयः3:30 bajeरऱ्थानःजातेमोड गाउन्(पथरी)
18/09/2023

तेस्रो झापाली बिश्वकर्म फूटबल कप २०८० साल आजको फाइनल खेल Shirijunga FC vs YFC
समयः3:30 baje
रऱ्थानःजातेमोड गाउन्(पथरी)

भोलिको सेमिफाइनल खेल YFC पथरी vs CFC झपा बिचमा हुनेछरऱ्तान: चुलाचुली(दुम्से)समय:दिउसो 3:30
16/09/2023

भोलिको सेमिफाइनल खेल YFC पथरी vs CFC झपा बिचमा हुनेछ
रऱ्तान: चुलाचुली(दुम्से)
समय:दिउसो 3:30

हिजोको खेलमा Y.F.C vs K.F.C   KFC  लाई २-० ले हराउदै  YFC फाईनलमा पुगिऐको
16/09/2023

हिजोको खेलमा Y.F.C vs K.F.C
KFC लाई २-० ले हराउदै YFC फाईनलमा पुगिऐको

पथरी सनिस्चरे प्रस्तावित रंगशालामा भएको फूटबल प्रतियोगिता l. Team : Y.F.C पथरी सनिस्चरे                                 ...
15/09/2023

पथरी सनिस्चरे प्रस्तावित रंगशालामा भएको फूटबल प्रतियोगिता l.
Team : Y.F.C पथरी सनिस्चरे आजको सोमि फाईनल खेल Y.F.C vs K.F.C
time: 3 pm

दोस्रो चुलाचुली कपको।दोस्रो क्वाटरफाइनल खेलमा वाइ एफ सि पथरी बिजयी भएको छ  वाइ एफ सि पथरीले  सिद्धाथ युवा समाज सुन्दरहरे...
14/09/2023

दोस्रो चुलाचुली कपको।दोस्रो क्वाटरफाइनल खेलमा वाइ एफ सि पथरी बिजयी भएको छ वाइ एफ सि पथरीले सिद्धाथ युवा समाज सुन्दरहरेचा मोरङलाई ७ : १ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ वाइ एफ सि को लागि ५ गोल भुवन बस्नेतले गरे भने एक एक गोल अन्कित लिम्बू र सन्जय लिम्बुले गरेका थिए उता पराजित टोलिको लागि सान्त्वना गोल जर्सी नम्बर ७ का अनिस मगरले गरेका थिए |

खेलको म्यान अफ म्याज जर्सी नम्बर ६ का भुबन बस्नेत भएका छ्न |

Y.F.C toli
14/09/2023

Y.F.C toli

Address

Morang
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Y.F.C Pathari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category