Khel Update खेल अपडेट

Khel Update खेल अपडेट Your Daily Sports Update : Follow Us !
ताजा sports news, football update, cricket news र daily highlights यहाँ पाउनुहोस्।

28/05/2026

क्याप्टेन बाट हटाइएको बारे राहित पौडेल | Rohit Paudel

नेपाली महिला भलिबल टोलीले भने काभा च्याम्पियसिपमा हार भोगेको छ । फाइनल प्रवेशका लागि भएको खेलमा नेपाल इरानसँग ३–० को सोझ...
28/05/2026

नेपाली महिला भलिबल टोलीले भने काभा च्याम्पियसिपमा हार भोगेको छ । फाइनल प्रवेशका लागि भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । अब नेपालले तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
#

Road To UFC काे सेमिफाइनलमा Rabindra Dhant ले अस्ट्रेलियाका ख!तर*नाक फाइटर Kasib Murdoch सँग खेल्न भएका छन् । दुइ हप्ता ...
28/05/2026

Road To UFC काे सेमिफाइनलमा Rabindra Dhant ले अस्ट्रेलियाका ख!तर*नाक फाइटर Kasib Murdoch सँग खेल्न भएका छन् । दुइ हप्ता पछि हुने फाइटमा Rabindra ले Kasib सँग प्रतिस्पर्धा गर्ने भएका हुन् । कासिबकाे उपनाम नै m!u*r!der हाे । उनले अहिलेसम्म एक फाइट पनि हारेका छैनन् ।

  : नेपालका बझाङका बाघ भनेर चिनिने रबिन्द्र ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्तोतोनलाई  नकाउट हान्दै सानदार जित दर्...
28/05/2026

: नेपालका बझाङका बाघ भनेर चिनिने रबिन्द्र ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्तोतोनलाई नकाउट हान्दै सानदार जित दर्ता गराएका छन्।

Road To UFC मा रविन्द्र ढाँटकाे फाइटर सुरू भयाे ।
28/05/2026

Road To UFC मा रविन्द्र ढाँटकाे फाइटर सुरू भयाे ।

भारतीय फाइटर Chungreng Koren ले Road to UFC मा जापानी फाइटर Miyaguchi लाई पराजित गर्दै आधिकारिक रूपमा सेमिफाइनलमा स्थान ...
28/05/2026

भारतीय फाइटर Chungreng Koren ले Road to UFC मा जापानी फाइटर Miyaguchi लाई पराजित गर्दै आधिकारिक रूपमा सेमिफाइनलमा स्थान बनाएका छन्।

ब्याक अफ फाइटरका रुपमा रोट टु यूएफसीमा प्रवेश गरेका भारतीय फाइटर चुङ्रेन कोरेनले जित हात पारेका छन् । उनले जापानी फाइटरल...
28/05/2026

ब्याक अफ फाइटरका रुपमा रोट टु यूएफसीमा प्रवेश गरेका भारतीय फाइटर चुङ्रेन कोरेनले जित हात पारेका छन् । उनले जापानी फाइटरलाई दोस्रो राउण्डमा हराएका हुन् । उनी रोट टु यूएफसीको सेमिफाइनलमा प्रवेश गरेका छन् । | Road to UFC

खेल सुरु हुन केही मिनेट मात्र बाकीँ, जीतको शुभकामना सहित सबैले लाइक शेयर गरौँ
28/05/2026

खेल सुरु हुन केही मिनेट मात्र बाकीँ, जीतको शुभकामना सहित सबैले लाइक शेयर गरौँ

Best of Luck, Rabindra Dhant! 🔥
28/05/2026

Best of Luck, Rabindra Dhant! 🔥

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khel Update खेल अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category