LCC Riders Group

LCC Riders Group Empowering Cycle Riders

2083-05-30 रिशिपंचमिका दिन र्हिशेश्वोर महादेव मन्दिरको प्रांगणमा तीजको अवसरमा आउनु हुने भक्तालुजनहरुलाई LCC Female Rider...
16/09/2026

2083-05-30 रिशिपंचमिका दिन र्हिशेश्वोर महादेव मन्दिरको प्रांगणमा तीजको अवसरमा आउनु हुने भक्तालुजनहरुलाई LCC Female Rider को तर्फबाट पिउने पानीको ब्यबस्था गरियो l

12/09/2026

केही रमाईला क्षणको झलकहरू

आजको हाम्रो साईकल यात्रा इचंगुनारायण सम्मको रहेको छ
12/09/2026

आजको हाम्रो साईकल यात्रा इचंगुनारायण सम्मको रहेको छ

11/09/2026
आज हाम्रो आठौं चरण को साइकल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त खुसी र गौरवान्वित छौँ।यस सत्रलाई...
10/09/2026

आज हाम्रो आठौं चरण को साइकल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त खुसी र गौरवान्वित छौँ।
यस सत्रलाई सफल बनाउन निरन्तर सहयोग, विश्वास र प्रोत्साहन प्रदान गर्नुहुने न्ह्यापांगु पला:, शिला सायमी तता, लक्ष्मी साइकल सेन्टर (LCC), उत्तम मानन्धर सर, तालिम संयोजक सुशिला मानन्धर म्याडम, हातमा लागेको चोटका बाबजुद निरन्तर सबैलाई हौसला दिनुहुने मिनु म्याडम तथा निकै मिहिनतका साथ खटेर अधिकतम नतिजा निकाल्नु हुने सम्पूर्ण ट्रेनर साथिहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ।
यस LCC Group मा आबद्ध सम्पूर्ण पुराना दिदीबहिनीहरुलाई पनि धेरै आभार व्यक्त गर्न चाहन्छौ जसले हामिलाई निरन्तर हौसला प्रदान गर्न ग्राउण्ड मा आइदिनु भयो, चियापान व्यवस्थापनमा सहयोग गरिदिनु भयो, तालिम मा सक्दो volunteering गरिदिनु भयो तथा धेरै कुराहरूमा वडा कार्यालय संग समन्वय पनि गरिदिनुभयो।
सम्पूर्ण तालिम कार्यक्रम को अवधिमा आफ्नो निवास मा साइकल राख्ने व्यवस्था गरिदिनुभएकोमा रचना मानन्धर दिदी लाइ पनि मुरी मुरी धन्यवाद दिन चाहन्छौ।
आज तालिमको अन्त्य भएको हो, तर यो नयाँ यात्राको सुरुवात हो। सम्पूर्ण साथिहरुलाई नियमित तथा सुरक्षित रूपमा साइकल चलाउनुहुन र आफूले सिकेको कुरा तथा आत्मविश्वास अरूमा पनि बाँड्नुहुन अनुरोध गर्न चाहन्छौ।
धन्यवाद।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

आज प्रशिक्षणको चौधौं दिन थप आठ जना दिदिबैनिहरु बाहिर जान सक्षम हुनुभयो
09/09/2026

आज प्रशिक्षणको चौधौं दिन थप आठ जना दिदिबैनिहरु
बाहिर जान सक्षम हुनुभयो

भोटेकोशिमा आएको अप्रत्याशित बिनासकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पुर्ण आत्माहरुको चिर शान्तिको कामनासाथै भदौ 23 ग...
08/09/2026

भोटेकोशिमा आएको अप्रत्याशित बिनासकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पुर्ण आत्माहरुको चिर शान्तिको कामना
साथै भदौ 23 गते जीवन परित्याग गर्न हुने सम्पुर्ण जेन- जी हरु प्रती भावपुर्ण श्रदान्जली 🇳🇵❤️🇳🇵
नेपाल र नेपालिको दुखमा हामी संगै छौं l

आज मंगलबार जल बिनायक चोभार तिरको यात्रामा हामी 70 जना भन्दा बढी सहभागीआठौ चरणका 19 जना दिदिबहिनीहरु तेर्हौ दिनमा नै चोभा...
08/09/2026

आज मंगलबार जल बिनायक चोभार तिरको यात्रामा हामी 70 जना भन्दा बढी सहभागी
आठौ चरणका 19 जना दिदिबहिनीहरु तेर्हौ दिनमा नै चोभार सम्म पुग्न सक्नुको खुशि

Address

Ason, Kamalachi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when LCC Riders Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share