Khelpati.com Sankhuwasabha

Khelpati.com Sankhuwasabha khelpati.com Sankhuwasabha sport page

Football   Football1st MADI CHALLENGE CUP 2080खेल तालिका ⚽️⚽️
08/11/2023

Football Football
1st MADI CHALLENGE CUP 2080
खेल तालिका ⚽️⚽️

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थ...
03/11/2023

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको छ।बधाई छ नेपाली क्रिकेट टिम। जय नेपाल 🇳🇵

फुटबल !              फुटबल !                 फुटबल !!!राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद मादी मुलखर्कको पहिच...
01/11/2023

फुटबल ! फुटबल ! फुटबल !!!

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद
मादी मुलखर्कको पहिचान, फुटबल विकासको अभियान

1st MADI CHALLENGE CUP फुटबल प्रतियोगिता २०८० हुन गइरहेको फुटबल खेलको विकास र मनोरञ्जन प्रदान गर्ने हामी जमर्को गर्दैछौ । साथै तपाईंहरूको उपस्थितिको अपेक्षा राख्दछौं ।
पुरस्कारहरू: -
प्रथम पुरस्कार: रु.५५,०००।- ट्रफि, मेडल।
दोस्रो पुरस्कार: रु.२५,०००।- ट्रफि, मेडल।
:- विधागत उचित पुरस्कारहरू
१ उत्कृष्ट गोलरक्षक रु.१५००।-
२ सर्वाधिक गोल कर्ता रु.१५००।-
३ सर्वोत्कृष्ट खेलाडी रु.२५००।-
खेलमा सहभागीता हुनको लागी निम्न नियमहरू छन्:
१. खेल 7- A side मा खेलाइने छ ।
२. खेलाडि संख्या ७+३ जना, टिम कोच र टिम व्यवस्थापक अनिवार्य छ। साथै टिम कप्तान,टिम कोच वा टिम व्यवस्थापक मधे एक को अनिवार्य आफ्नो परिचय खुल्ने कागजात बुझाउनु पर्ने छ।
३. खेल नक आउटको आधारमा खेलाइने छ ।
४. खेल मा जर्सी, सिम काड, मोजा(shoks) एकै रङ्गको अनिवार्य हुनुपर्ने छ ।
५. खेलमा कुनै किसिमको चोटपटक लागेमा खेलाडी टिम आफैले जिम्मेवारी लिनुपर्ने छ । साथै आयोजकले सामान्य प्राथमिक उपचार उपलब्ध गराउने छ ।
६. खेलमा केहि विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
७.टिम दर्ता शुल्क रु. २५००।- टिम दर्ता गर्दा सुरुमै Qr मा गर्नु पर्ने छ।
नोट:-खेल हुने स्थान : मादी-३ मुलखर्क खेल मैदान ।
- खेल हुने समय : कात्तिक २४ देखि २८ सम्म ।
:- टिम दर्ता अन्तिम मिती कात्तिक २१गते सम्म।
:- टाइसिट प्रकासन कात्तिक २१ गते बेलुका 10 वजे।
-टिम दर्ता र अन्य जानकारीको लागि सम्पर्क नं:
समिर जिमी -९७४६९६०७६२
दिपेन्द्र जिमी-९७४२८३७५९४
विशाल जिमी -९८१९३३२२४३
माधब देवान -९८०७०२५५३५
* आयोजक योङू स्पोटीङू क्लब मादी ३ मूलखर्क संखुवासभा

Football Football Footballयहि मिति २०८०/०७/२४ कार्तिक देखि २०८०/०७/०२८ गते सम्म मादी च्यालेन्ज कप फूटबल प्रतियोगिता हुन ...
01/11/2023

Football Football Football
यहि मिति २०८०/०७/२४ कार्तिक देखि २०८०/०७/०२८ गते सम्म मादी च्यालेन्ज कप फूटबल प्रतियोगिता हुन गै रहेको छ । सम्पुर्ण खेलाडी तथा खेलप्रेमी महानुभाबहरुलाई आमन्त्रित गरिन्छ ।
प्रथम पुरस्कार :५५००० ट्रफि ,मेडल
दितिय पुरस्कार : २५०००ट्रफि ,मेडल
खेल 7A side मा खेलाईने छ
टिम दर्ता तथा अन्य जान्कारिको लागि
सम्पर्क न :
समीर जिमि ९७४६९६०७६२
विशाल जिमि ९८१९३३२२४३

खेल हुने स्थान मादी मुल्खर्कको खेल मैदान संखुवासभा

Final      Final    Final    Final  Chainpur 4 Vs Dharmadevi Yakkha Chowk 4अबको केही छिन पछि खेल हुने छ । हामी संगै जोडी...
29/10/2023

Final Final Final Final
Chainpur 4 Vs Dharmadevi Yakkha Chowk 4
अबको केही छिन पछि खेल हुने छ । हामी संगै जोडीनु होला प्रत्यक्ष प्रसारण हेर्न नुभुल्नु होला

SEMI FINAl Game and Final game को सम्पुर्ण live संखुवासभा मादी नगरपालिका १ मा खुल्ला पुरुस वाड स्तरिय भलिबल परियोगिताको ...
29/10/2023

SEMI FINAl Game and Final game को सम्पुर्ण live
संखुवासभा मादी नगरपालिका १ मा खुल्ला पुरुस वाड स्तरिय भलिबल परियोगिताको अब केही छिन पछि live आउने छौ हामी संगै जोडीनु होला

सहभागी हुनु होला संखुवासभा पाचखपन नगरपालिका
20/02/2022

सहभागी हुनु होला संखुवासभा पाचखपन नगरपालिका

11/01/2022
La haii sabai janalai nimto game herna naxutaunu hola.hangthung cup 2078
06/01/2022

La haii sabai janalai nimto game herna naxutaunu hola.hangthung cup 2078

Address

Sankhuwasabha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khelpati.com Sankhuwasabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khelpati.com Sankhuwasabha:

Share