Nepali Football Team

Nepali Football Team Lets Support Nepali Football Team. Win Loose or Tie Nepali Football Fan Till we die!! जय नेपाल !!

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पितृशोक परेको छ । उनका बुवा जर्न मेस्सीको ६८ वर्षको उमेरमा नि'धन भएको छ ।
08/08/2026

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पितृशोक परेको छ । उनका बुवा जर्न मेस्सीको ६८ वर्षको उमेरमा नि'धन भएको छ ।

"हामी लु'टेरा समुद्री डाँ'काहरूविरुद्ध खेल्दै छौँ। यो सामान्य खेल मात्र होइन।""म राजनीतिक रूपमा सही देखिन वा शान्त रहन ख...
15/07/2026

"हामी लु'टेरा समुद्री डाँ'काहरूविरुद्ध खेल्दै छौँ। यो सामान्य खेल मात्र होइन।"

"म राजनीतिक रूपमा सही देखिन वा शान्त रहन खोज्ने छैन, इंग्ल्याण्डविरुद्धको खेल सधैँ विशेष र केही बढी नै हुने गर्छ। यो माल्भिनास टापुको कुरा हो, यो डिएगो म्याराडोनाको कुरा हो, यो लियोनेल मेस्सीको अन्तिम यात्रा हो, र यो आ'क्रमणकारीहरूलाई उनीहरूकै बाटोमा रोक्ने कुरा हो।"

विश्वकप सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड भिड्न लाग्दा अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले सामाजिक सञ्जालमा यो आ'क्रामक अभिव्यक्ति दिएकी हुन्।

यसको पछाडिको मुख्य घटना दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्याण्ड टापु (जसलाई स्पेनिस भाषामा माल्भिनास भनिन्छ) को लामो समयदेखिको सार्वभौमसत्ता विवाद हो। सन् १९८२ मा अर्जेन्टिनाको तत्कालीन सैन्य शासक र संयुक्त अधिराज्य (यूके) बीच यसै टापुको स्वामित्वलाई लिएर ७४ दिनसम्म यु'द्ध भएको थियो।

उक्त यु'द्धमा बेलायत विजयी भएको थियो भने ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको ज्या'न गएको थियो। विशेष कुरा के छ भने, यिनै उपराष्ट्रपति भिल्लारुएलका पिताले पनि सन् १९८२ को उक्त यु'द्धमा अर्जेन्टिनाको तर्फबाट भाग लिएका थिए।'

स्पेनका युवा स्टार Lamine Yamal ले विश्वकप फाइनलमा लियोनेल मेस्सी विरुद्ध खेल्ने आफ्नो इच्छा व्यक्त गरेका छन्।उनले भने, ...
15/07/2026

स्पेनका युवा स्टार Lamine Yamal ले विश्वकप फाइनलमा लियोनेल मेस्सी विरुद्ध खेल्ने आफ्नो इच्छा व्यक्त गरेका छन्।
उनले भने, "म अलि ठूलो भएको छु, लियो पनि। फाइनलिसिमामा त्यो सम्भव भएन, तर विश्वकपको फाइनलमा मेस्सीविरुद्ध खेल्न पाउँ भन्ने मेरो ठूलो चाहना छ।" 🔥🐐

LIONEL MESSI IN TEARS AFTER THE FINAL WHISTLE. WHAT A MOMENT 🥹❤️
07/07/2026

LIONEL MESSI IN TEARS AFTER THE FINAL WHISTLE. WHAT A MOMENT 🥹❤️

Portugal are out of FIFA World Cup 2026. Spain Beats Portugal by 1-0 in Round of 16.
06/07/2026

Portugal are out of FIFA World Cup 2026. Spain Beats Portugal by 1-0 in Round of 16.

फिफा विश्वकपको अन्तिम १६ मा नर्वेसँग पराजित भएपछि भावुक बनेका ब्राजिलका स्टार नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको...
06/07/2026

फिफा विश्वकपको अन्तिम १६ मा नर्वेसँग पराजित भएपछि भावुक बनेका ब्राजिलका स्टार नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। यससँगै राष्ट्रिय टोलीसँगको उनको यात्रा समाप्त भएको छ। 💔

जोसिमार जोसे एभोरा डियास (Vozinha), मेस्सीविरुद्ध खेल्ने तिम्रो सपना पनि पूरा भयो। अब शिर ठाडो पारेर घर फर्क। 🙌🇨🇻हार–जित...
04/07/2026

जोसिमार जोसे एभोरा डियास (Vozinha), मेस्सीविरुद्ध खेल्ने तिम्रो सपना पनि पूरा भयो। अब शिर ठाडो पारेर घर फर्क। 🙌🇨🇻
हार–जित खेलको हिस्सा हो, तर तिम्रो गोलकिपिङ र गरेको शानदार सेभको म खुलेर प्रशंसा गर्छु। धेरै गोल रोक्यौ, अन्तिमसम्म लड्यौ। सम्मान त्यही खेलाडीले कमाउँछ, जसले अन्तिम मिनेटसम्म हार नमानी खेल्छ।


Breaking: Argentina enters round of 16 after interesting win over Cabo Verde. 😍
04/07/2026

Breaking: Argentina enters round of 16 after interesting win over Cabo Verde. 😍

भोलि बिहान ४:४५ बजे हुने Portugal र Croatia बिचको खेल हुँदैछ । तपाईँको अनुमान कसले जित्ला ?
02/07/2026

भोलि बिहान ४:४५ बजे हुने Portugal र Croatia बिचको खेल हुँदैछ । तपाईँको अनुमान कसले जित्ला ?

अबको एन्फा राजनीति गर्नेको होइन खेलाडीको हुन्छ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखल
02/07/2026

अबको एन्फा राजनीति गर्नेको होइन खेलाडीको हुन्छ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखल

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Football Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Football Team:

Shortcuts

Share

Category