Janasewa Republic Yuth Club

Janasewa Republic Yuth Club तपाईं लाई जनसेवा गणतान्त्रीक युबा क्लब को page मा स्वागत छ।
धन्यबाद 🙏।

यस क्लबका कार्यासमिति सदस्य केशव बिष्ट लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सह...
06/08/2026

यस क्लबका कार्यासमिति सदस्य केशव बिष्ट लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!🎂

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

यस क्लबका कार्यासमिति सदस्य मिना राेका लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सह...
05/08/2026

यस क्लबका कार्यासमिति सदस्य मिना राेका लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!🎂

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

Happy Journey यस जनसेवा गणतान्त्रिक युवा क्लबका साधरण सदस्य तथा फुटबल खेलाडी अमर बिष्ट काे बैदेशिक यात्रा सफल तथा बिदेशक...
05/08/2026

Happy Journey
यस जनसेवा गणतान्त्रिक युवा क्लबका साधरण सदस्य तथा फुटबल खेलाडी अमर बिष्ट काे बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन्तै फलदायी बनोस, तपाईले यस क्लब प्रती गरेको माया र योगदानको यस सस्थाले उच्च मुल्यांकन गरेको छ, तसर्थ आगामी दिनहरुमा भौतिक दुरिले केही टाढा भएता पनि तपाईहरुको सधै साथ सहयोग सफोर्ट र सल्लाह सुझावको अपेक्षा राख्नेछौ! धन्यवाद 💓💝❤️

जनसेवा गणतान्त्रिक युवा क्लब परिवार
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

यस क्लबका साधरण सदस्य तथा फुटबल र किर्केट का बरिस्ठ खेलाडी श्री कमलमान खड्का  लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दि...
02/08/2026

यस क्लबका साधरण सदस्य तथा फुटबल र किर्केट का बरिस्ठ खेलाडी श्री कमलमान खड्का लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

Happy Journey यस जनसेवा गणतान्त्रिक युवा क्लबका उपाध्यक्ष श्री लाेकेश खड्काकाे बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन...
02/08/2026

Happy Journey
यस जनसेवा गणतान्त्रिक युवा क्लबका उपाध्यक्ष श्री लाेकेश खड्काकाे बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन्तै फलदायी बनोस, तपाईले यस क्लब प्रती गरेको माया र योगदानको यस सस्थाले उच्च मुल्यांकन गरेको छ, तसर्थ आगामी दिनहरुमा भौतिक दुरिले केही टाढा भएता पनि तपाईहरुको सधै साथ सहयोग सफोर्ट र सल्लाह सुझावको अपेक्षा राख्नेछौ! धन्यवाद 💓💝❤️

जनसेवा गणतान्त्रिक युवा क्लब परिवार
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

Happy Journey यस जनसेवा गणतान्त्रिक युवा क्लबका साधरण सदस्य पितराम कुवँर काे बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन्त...
30/07/2026

Happy Journey
यस जनसेवा गणतान्त्रिक युवा क्लबका साधरण सदस्य पितराम कुवँर काे बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन्तै फलदायी बनोस, तपाईले यस क्लब प्रती गरेको माया र योगदानको यस सस्थाले उच्च मुल्यांकन गरेको छ, तसर्थ आगामी दिनहरुमा भौतिक दुरिले केही टाढा भएता पनि तपाईहरुको सधै साथ सहयोग सफोर्ट र सल्लाह सुझावको अपेक्षा राख्नेछौ! धन्यवाद 💓💝❤️

जनसेवा गणतान्त्रिक युवा क्लब परिवार
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

Happy Journey यस जनसेवा गणतान्त्रिक युवा क्लबका साधरण सदस्य छविलाल राेका काे बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन्त...
29/07/2026

Happy Journey
यस जनसेवा गणतान्त्रिक युवा क्लबका साधरण सदस्य छविलाल राेका काे बैदेशिक यात्रा सफल तथा बिदेशको बसाई अत्यन्तै फलदायी बनोस, तपाईले यस क्लब प्रती गरेको माया र योगदानको यस सस्थाले उच्च मुल्यांकन गरेको छ, तसर्थ आगामी दिनहरुमा भौतिक दुरिले केही टाढा भएता पनि तपाईहरुको सधै साथ सहयोग सफोर्ट र सल्लाह सुझावको अपेक्षा राख्नेछौ! धन्यवाद 💓💝❤️

जनसेवा गणतान्त्रिक युवा क्लब परिवार
लुङ्ग्री-४ ठुलाेनम्जा,राेल्पा

यस क्लबका साधरण सदस्य राजेन्द्र राेका  लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सह...
27/07/2026

यस क्लबका साधरण सदस्य राजेन्द्र राेका लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

यस क्लबका साधरण सदस्य युवराज खड्का  लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित ...
27/07/2026

यस क्लबका साधरण सदस्य युवराज खड्का लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

यस क्लबका साधरण सदस्य पशुपति पख्रेल लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित ...
26/07/2026

यस क्लबका साधरण सदस्य पशुपति पख्रेल लाई आजको बिशेष दिनको अवसरमा शु-स्वास्थ, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!

जनसेवा गणतान्त्रिक युवा क्लब , परिवार
लुङ्ग्री ४ ठुलोनम्जा ,रोल्पा

Address

Kathmandu
1234

Telephone

+9779847951965

Website

Alerts

Be the first to know and let us send you an email when Janasewa Republic Yuth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janasewa Republic Yuth Club:

Shortcuts

Share