Bhrikuti Karate

Bhrikuti Karate In karate, you don’t just learn to fight—you learn to live with honor. 🥋💪🏽🔥 CP.

लुम्बिनी प्रदेश रेफ्री सेमिनार~
30/05/2026

लुम्बिनी प्रदेश रेफ्री सेमिनार~

  🥇Congratulations dear Champion Sandip Tamang And Sachin Luitel~ बागमती प्रदेश १६औं राष्ट्रपती रनिगं शिल्ड प्रतियोगिताक...
29/05/2026

🥇
Congratulations dear Champion Sandip Tamang And Sachin Luitel~
बागमती प्रदेश १६औं राष्ट्रपती रनिगं शिल्ड प्रतियोगिताको समापनको दिन कराते विधा तर्फ काठमाण्डौ जिल्लाबाट प्रथम स्थान हासिल गर्दै छनौट हुन सफल अनुशासित एवम् अत्यन्तै मेहनती सन्दिप तामागं लाई हार्दिक बधाई तथा शुभकामना साथै तृतिय स्थान हासिल गर्न सफल सचिन लुईटेल लाई पनि बधाई। oss KARATE🇳🇵🥋

१६ पदक सहित उत्कृष्ट खेलाडीको रुपमा साईकल विजेता भृकुटी डोजो~(6 gold, 5 silver, 5 bronze with Atractive Bycycle🚴‍♂️)हिजो...
10/05/2026

१६ पदक सहित उत्कृष्ट खेलाडीको रुपमा साईकल विजेता भृकुटी डोजो~(6 gold, 5 silver, 5 bronze with Atractive Bycycle🚴‍♂️)
हिजो सम्पन्न भएको प्रथम खुल्ला कराते प्रतियोगिता-२०८३ मा यस भृकुटी डोजो(SKIF)का खेलाडीहरुले १६ वटा पदक सहित उत्कृष्ट खेलाडीको रुपमा आकर्शक साईकल जित्न सफल भएको छ।
बधाई छ मेरा केटाकेटी हरुलाई🫶
विद्या आर्जन र दधिकोट डोजोको आयोजनामा भएको प्रतियोगिता सुर्य लामा गुरुको सभापतित्वमा, राष्ट्रिय रेफ्री कमिसन-संयोजक आदरणीय प्रकाश मोहन धौभटेल गुरु रेफ्री संयोजक र राष्ट्रिय रेफ्री कमिसन सह-संयोजक एवम् बागमती रेफ्री कमिसन- संयोजक आदरणीय महेश रन्जित गुरु हुनुहुन्थ्यो भने बागमती प्रदेश खेलकुद परिषद- खेलकुद मन्त्रीले उद्घाटन गरि पुर्व खेलकुद मन्त्री आदरणीय मीन कृष्ण महर्जन गुरु समापन समारोहमा प्रमुख अतिथी लगायत विशिष्ट व्यक्तित्वहरुको आथित्यतामा भव्य रुपले सम्पन्न भयो।
आयोजक प्रति हार्दिक आभार, बधाई एवम् सम्पुर्णमा हार्दिक धन्यवाद।।।🙏🙏🙏 oss

Good night⚽️🥋🫶
04/05/2026

Good night⚽️🥋🫶

Happy birthday to grand master HIROKAZU KANAZAWA🎂🙏
04/05/2026

Happy birthday to grand master HIROKAZU KANAZAWA🎂🙏


Best wishes~
04/05/2026

Best wishes~

राष्ट्रपती रनिगं शिल्डमा काठमाण्डौ महानगरबाट छनौट भएका खेलाडी हरु लाई हौसला प्रदान गर्नुभएकोमा काठमाण्डौ महानगर प्रति हा...
28/04/2026

राष्ट्रपती रनिगं शिल्डमा काठमाण्डौ महानगरबाट छनौट भएका खेलाडी हरु लाई हौसला प्रदान गर्नुभएकोमा काठमाण्डौ महानगर प्रति हार्दिक आभार व्यक्त गर्दछौं।💐🙏🙏

26/04/2026


We are very excited 😊 ~स्वर्गीय बि.पि. स्मृति राष्ट्रिय कराते च्याम्पियनसिप (च्याम्पियन्स अफ च्याम्पियन लिग)पहिलो पटक WK...
26/04/2026

We are very excited 😊 ~
स्वर्गीय बि.पि. स्मृति राष्ट्रिय कराते च्याम्पियनसिप (च्याम्पियन्स अफ च्याम्पियन लिग)
पहिलो पटक WKF विश्व कराते महासंघको नियम अनुसार कराते लिग सञ्चालन हुँदै।

One more gold, one more Selected👏१५ औं राष्ट्रपती रनिगं शिल्ड काठमाण्डौ जिल्ला छनौटमा यस भृकुटी डोजोका मेहनती खेलाडी सन्...
24/04/2026

One more gold, one more Selected👏
१५ औं राष्ट्रपती रनिगं शिल्ड काठमाण्डौ जिल्ला छनौटमा यस भृकुटी डोजोका मेहनती खेलाडी सन्दिप तामागं प्रथम स्थान हासिल गर्दै छनौट हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। oss


Address

Bagbazar
Kathmandu
44600

Telephone

+9779840501609

Website

Alerts

Be the first to know and let us send you an email when Bhrikuti Karate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category