Madan Bhandari Sports Academy SMC

Madan Bhandari Sports Academy SMC याे पेज मा जोडिने सम्पूर्ण लाई स्वागत छ ��

Happy mother's day 🥳🤩
27/04/2025

Happy mother's day 🥳🤩

बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना। Happy Saraswati Puja! 🌸💖May the blessings of Goddess Saraswati be with...
03/02/2025

बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना। Happy Saraswati Puja! 🌸💖
May the blessings of Goddess Saraswati be with you today and always, guiding you towards success, knowledge, and creativity.🙏💐

सोनाम ल्होसारको शुभकामना ❤️
30/01/2025

सोनाम ल्होसारको शुभकामना ❤️

"शहीदहरू अमर रहून् ! रगतले लेखिएको इतिहास कहिल्यै मेटिन्न,देशको लागि आफ्नो जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिद...
29/01/2025

"शहीदहरू अमर रहून् !
रगतले लेखिएको इतिहास कहिल्यै मेटिन्न,देशको लागि आफ्नो जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली

बिबेक राज जोशी
अध्यक्ष
मदन भण्डारी स्पोर्ट्स एकेडमी
सरस्वती बहुमुखी क्याम्पस कमिटी

मदन भण्डारी स्पोर्ट्स एकेडेमी सरस्वती बहुुमुखी क्याम्पस कमिटी उपाध्यक्ष बहिनी क. Kabita Awasthi   लाई 🎂  सुस्वास्थ्य दीर...
13/11/2024

मदन भण्डारी स्पोर्ट्स एकेडेमी सरस्वती बहुुमुखी क्याम्पस कमिटी उपाध्यक्ष बहिनी क. Kabita Awasthi लाई 🎂 सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना 💝🎉🎉

सम्पुर्णमा बिजया दशमि तथा शुभदिपावलि २०८१ को हार्दिक मंगलमय शुभकामना💐❤️
10/10/2024

सम्पुर्णमा बिजया दशमि तथा शुभदिपावलि २०८१ को हार्दिक मंगलमय शुभकामना💐❤️

28/09/2024

सरकारले अहिले संचालन भइरहेको सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

28/09/2024

शुक्रबार देखी निरन्तर बर्षाका कारण सबै तिर बाटोहरू अबरोध,डुबान र बाढी पहिरो आईरहेको छ । जहा छौ त्यही रहौ र सबै लाई सुचना प्रबाह गरौ । हुने दुर्घटना रोकौ । Request: देशको धेरै ठाउँमा बाढी, पहिरो आएर मान्छेहरु फस्नु भएको छ, अवस्था समेत गाह्रो भएको हुँदा आफू सुरक्षीत रही सकेको उद्दारमा सहयोग गर्नु होला! 🙏 Stay Safe!
जो जहाँ छौ स्वयंसेवकको रुपमा परिचालित हौं।
Emergency Contact: 100, 1114, 1149

Exam Schedule : 4-Years B.sc.,B.B.S.,B.A. & B.Ed. 2nd Year - 2080
30/08/2024

Exam Schedule : 4-Years B.sc.,B.B.S.,B.A. & B.Ed. 2nd Year - 2080

श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।।
26/08/2024

श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।।

23/08/2024

आज बाट सञ्चालन हुन गइरहेको मानविकी संकाय अन्तर्गत स्नातक तह (बिए/ बिएसडब्लु) तेस्रो वर्षको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏💐

Address

Saraswati Multiple Campus, Lekhnath Marg , Thamel
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Madan Bhandari Sports Academy SMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category