समय संघर्ष

समय संघर्ष 🏐Lover( मस्तिष्क र मन सन्तुलनमा राख्नुस सबै ठिक हुन्छ)

NSJF People’s Choice Award 2081 Congratulations 🎉❤️ Hi-mal Sunari 🏐
07/01/2026

NSJF People’s Choice Award 2081
Congratulations 🎉❤️ Hi-mal Sunari 🏐

02/01/2026

जसरी हरेक फूलको फुल्ने आ-आफ्नै समय हुन्छ, त्यसरी नै हरेक मानिसको विकास फरक फरक समयमा हुन्छ।
🤗🙏

02/01/2026

म आफु sanga भेटे पछि भनौला,
कहाँ आफ्नो हात थामेको थिए,
र कहाँ आफुलाई एक्लै छोडेको थिए।
😔✍️

02/01/2026

म गन्तव्य मा पुगेपछि सुनाउला,
हार कति भोगे,
आशु कति चुहाय्।
😔✍️

02/01/2026

सफल भएपछि सुनाउला
कसको साथ, र
कसको कति घात थियो भनेर!
😔✍️

आज देखि Valentine's Week शुरु भयो।कृपया यो routine ब्यापक तरीका ले सदुपयोग गर्नु होला🤗
07/02/2025

आज देखि Valentine's Week शुरु भयो।कृपया यो routine ब्यापक तरीका ले सदुपयोग गर्नु होला🤗

Indrive book gareko female lai Naramro intention wala message pathaune rider lai Kathmandu Police le arrest gareko cha.👮...
23/01/2025

Indrive book gareko female lai Naramro intention wala message pathaune rider lai Kathmandu Police le arrest gareko cha.👮👮

22/01/2025

जीवनमा जसको सबैभन्दा कम चाहना र आवश्यकता हुन्छ, त्यो व्यक्ति नै सबैभन्दा खुसी रहन्छ।
😊Peace 🙏

२०८२ सालको असार महिनामा एक दिन पनी बिहेको साईत परेको छैन!
21/01/2025

२०८२ सालको असार महिनामा एक दिन पनी बिहेको साईत परेको छैन!

Sandeep लाई कारबाही: क्रीकेटर Sandeep Lamichhane ले आफ्नो सामाजिक संजालमा CAN को आचरसंहिता विरुद्ध लेखेको भन्दै कारबाही ...
21/01/2025

Sandeep लाई कारबाही: क्रीकेटर Sandeep Lamichhane ले आफ्नो सामाजिक संजालमा CAN को आचरसंहिता विरुद्ध लेखेको भन्दै कारबाही स्वरुप १ खेलमा प्रतिबन्ध लगाइएको हो ।😯🙂

Address

Kathmandu

Telephone

+9779811495102

Website

Alerts

Be the first to know and let us send you an email when समय संघर्ष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to समय संघर्ष:

Shortcuts

Share