29/08/2026
Wow 😊
नेपाल भलिबल लिग (NVL) को पहिलो सिजनका लागि अन्नपूर्ण स्पाइकर किङ्ग्सले मंगोलियाका प्रतिभाशाली युवा ओपन हिटर २१ बर्षका उरानबयार मुंखबयारलाई टिममा अनुबन्ध गरेको छ।
भलिबल नेपाल को राष्ट्रिय खेल हो 😘
यसलाई हामि सबै मिलि जीवितै राख्नुपर्छ 💞
Kathmandu
Be the first to know and let us send you an email when Parbat volleyball posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Parbat volleyball: