रुपा गाउपालिका भलिबल संघ ,कास्की

  • Home
  • Nepal
  • Kaski
  • रुपा गाउपालिका भलिबल संघ ,कास्की

रुपा गाउपालिका भलिबल संघ ,कास्की Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रुपा गाउपालिका भलिबल संघ ,कास्की, Sport & recreation, रुपा गाउपालिका, कास्की, Kaski.

रुपा गाउँपालिका स्तरीय भलिबल संघ अधिबेशन  सम्बन्धीसम्पूर्ण रुपाबासी भलिबलप्रेमी खेलाडी, प्रशिक्षक, रेफ्री, खेलकुदप्रेमी ...
04/09/2026

रुपा गाउँपालिका स्तरीय भलिबल संघ अधिबेशन सम्बन्धी
सम्पूर्ण रुपाबासी भलिबलप्रेमी खेलाडी, प्रशिक्षक, रेफ्री, खेलकुदप्रेमी तथा रुपा गाउँपालिकाभित्र रहेका सम्पूर्ण भलिबल क्लबहरूमा हार्दिक अनुरोध।
रुपा गाउँपालिकाभित्र भलिबल खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने, खेलाडीहरूको प्रतिभा पहिचान तथा विकास गर्ने, विभिन्न प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तथा गाउँपालिकास्तरमा भलिबल खेललाई थप संस्थागत र मर्यादित बनाउने उद्देश्यले रुपा गाउँपालिका स्तरीय भलिबल संघ गठन गर्न लागिएको हुँदा सम्पूर्ण भलिबलप्रेमी तथा सम्बन्धित क्लबहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
यस महत्वपूर्ण भेलामा संघ गठनसम्बन्धी आवश्यक छलफल, कार्यसमिति गठन तथा आगामी कार्यक्रम र योजनाका विषयमा समेत छलफल गरिनेछ।
📅 मिति: २०८३/०५/२० गते सनिवार
⏰ समय : ११:०० बजे
📍 स्थान: फाल्भन्ज्याङ्ग
आयोजक : रुपा गाउपालिका भलिबल संघ कास्की

ल है आइपुग्यो है दोस्रो तिहार कप २०८१आयोजक: बि.जि.देउराली भलिबल क्लब                  रुपा ५ देउराली ,कास्कि
21/10/2024

ल है आइपुग्यो है दोस्रो तिहार कप २०८१
आयोजक: बि.जि.देउराली भलिबल क्लब
रुपा ५ देउराली ,कास्कि

बि.जि. देउराली भलिवल क्लब (BG Deurali Volleyball Club) को दोस्रो बार्षिकोत्सव तथा शुभ दिपावलीको पावन अवसरमा संचालन हुने साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता दोस्रो तिहार कप-२०८१ मा सम्पूर्ण खेलप्रेमी खेलाडी साथिहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।
खेल संचालन हुने मितिः- २०८१/०७/१३ देखि १६ सम्म
स्थानः- रुपा गाउँपालिका वडा नं. ५ देउराली खेल मैदान ।

बि.जि. देउराली भलिवल क्लब (BG Deurali Volleyball Club) को दोस्रो बार्षिकोत्सव तथा शुभ दिपावलीको पावन अवसरमा संचालन हुने ...
07/10/2024

बि.जि. देउराली भलिवल क्लब (BG Deurali Volleyball Club) को दोस्रो बार्षिकोत्सव तथा शुभ दिपावलीको पावन अवसरमा संचालन हुने साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता दोस्रो तिहार कप-२०८१ मा सम्पूर्ण खेलप्रेमी खेलाडी साथिहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।
खेल संचालन हुने मितिः- २०८१/०७/१३ देखि १६ सम्म
स्थानः- रुपा गाउँपालिका वडा नं. ५ देउराली खेल मैदान ।

Address

रुपा गाउपालिका, कास्की
Kaski

Website

Alerts

Be the first to know and let us send you an email when रुपा गाउपालिका भलिबल संघ ,कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share