प्रगति युवा क्लब,पातिखोला,रिभान,कास्की।

  • Home
  • Nepal
  • Kaski
  • प्रगति युवा क्लब,पातिखोला,रिभान,कास्की।

प्रगति युवा क्लब,पातिखोला,रिभान,कास्की। Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रगति युवा क्लब,पातिखोला,रिभान,कास्की।, Sports Team, Paatikhola, Kaski.

https://www.youtube.com/watch?v=hagxO5wL70w
08/04/2026

https://www.youtube.com/watch?v=hagxO5wL70w

रित्ताे गाउँ रिभान // सिँङ्गगाे गाउँमा ७ जना मानिस//Rivan village machhapuchhre rural municipality-5Ribhan (रिभान, transcribed also as "'Reevan'" and "'Rivan...

माछापुछरे गाउँपालिका ५  रिबान निवासी हाल रोजगारीको सिलसिलामा UAE बस्नुहुने अर्थात् हाम्रो यसै प्रगति युवा क्लबको सदस्य  ...
16/11/2025

माछापुछरे गाउँपालिका ५ रिबान निवासी हाल रोजगारीको सिलसिलामा UAE बस्नुहुने अर्थात् हाम्रो यसै प्रगति युवा क्लबको सदस्य श्री सन्दिप बिश्वकर्म ज्यूले हाम्रो यस प्रगति युवा क्लबको भाइहरूलाई सहयोग स्वरूप ६ थान जर्सी दिनुभएकोमा यहाँको सहयोगप्रति हामी एकदम आभार व्यक्त गर्न चाहन्छौं। यहाँको परिवारमा सुख शान्ति एवं यहाँको सुस्वास्थ्यको कामना व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि हजुरको सहयोगको अपेक्षा राख्दछौं।

मिति:२०८२/०७/१० गते भएको डाँडागाउँ मेला मा धिताल लाई हराउँदै प्रगति युवा क्लब का साथी भईहरुले  पहिलो चरणमा जित निका्दै 🏐...
28/10/2025

मिति:२०८२/०७/१० गते भएको डाँडागाउँ मेला मा धिताल लाई हराउँदै प्रगति युवा क्लब का साथी भईहरुले पहिलो चरणमा जित निका्दै 🏐💪

धिताल कप मा सहागिता हुनु भएको खेलाडी साथी  हरु 🏐💪
21/10/2025

धिताल कप मा सहागिता हुनु भएको खेलाडी साथी हरु 🏐💪

माछापुछरे गाउँपालिका ५  रिबान निवासी हाल रोजगारीको सिलसिलामा युके बस्नुहुने अर्थात् हाम्रो यसै प्रगति युवा क्लबको भूतपूर...
12/10/2025

माछापुछरे गाउँपालिका ५ रिबान निवासी हाल रोजगारीको सिलसिलामा युके बस्नुहुने अर्थात् हाम्रो यसै प्रगति युवा क्लबको भूतपूर्व अध्यक्ष एवं हालको सल्लाहकार श्री कुमार नेपालीज्यूले हाम्रो यस प्रगति युवा क्लबलाई सहयोग स्वरूप एक थान मिकासा भलिबल दिनुभएकोमा यहाँको सहयोगप्रति हामी एकदम आभार व्यक्त गर्न चाहन्छौं। यहाँको परिवारमा सुख शान्ति एवं यहाँको सुस्वास्थ्यको कामना व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि हजुरको सहयोगको अपेक्षा राख्दछौं।

मिति :२०८२/६/१९ भएको घाचोक मेलामा प्रगति युवा क्लबका टीमलाई दर्ता शुल्क रु.२,००० sponsor गर्नु भएको Biswash Gurung लाई  ...
08/10/2025

मिति :२०८२/६/१९ भएको घाचोक मेलामा प्रगति युवा क्लबका टीमलाई दर्ता शुल्क रु.२,००० sponsor गर्नु भएको Biswash Gurung लाई सम्पूर्ण प्रगति युवा क्लबका टीमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छौ।💖💐

रिभान गाउँमा रहेकाे सुन्दर घर अनि चाैतारी
24/09/2025

रिभान गाउँमा रहेकाे सुन्दर घर अनि चाैतारी

हाम्राे सुन्दर गाउँ रिभान गाउँ - ह्रमी नाँस
14/09/2025

हाम्राे सुन्दर गाउँ रिभान गाउँ - ह्रमी नाँस

रित्ताे गाउँ रिभान // सिँङ्गगाे गाउँमा ७ जना मानिस//Rivan village machhapuchhre rural municipality-5Ribhan (रिभान, transcribed also as "'Reevan'" and "'Rivan...

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रिय सभा भने का...
12/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रिय सभा भने कायमै रहनेछ । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने कार्यादेश दिइएको छ ।

12/09/2025


संकटकाल घोषणा, संसद विघन र अन्तरिम प्रधानमन्त्रीको शपथ आजै हुने भएको छ ।

Address

Paatikhola
Kaski
8W86+FQ,REEVAN33700,

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when प्रगति युवा क्लब,पातिखोला,रिभान,कास्की। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category