MUHAN Sports & Youth Club

MUHAN Sports & Youth Club ⚽फुटबल | 🧑‍🤝‍🧑 युवा | 🤝 एकता | 🌱 समुदाय विकास |

10/08/2026
05/08/2026

Groundskeeping going on

रगतमा फुटबल, मुटुमा FC Muhan!"खेल्छौँ मुटुदेखी, जित्छौँ शानले।" हाम्रो FC Muhan क्लबका सहयोगी सदस्यहरू भानेश्वर आचार्य, ...
27/07/2026

रगतमा फुटबल, मुटुमा FC Muhan!
"खेल्छौँ मुटुदेखी, जित्छौँ शानले।"

हाम्रो FC Muhan क्लबका सहयोगी सदस्यहरू भानेश्वर आचार्य, यमलाल कँडेल र भूमिराज कँडेल ज्यूहरूले क्लबलाई फुटबल सहयोग गर्नुभएकोमा क्लब परिवारको तर्फबाट मुरी-मुरी धन्यवाद! यहाँहरूको यो सहयोग हाम्रा लागि अत्यन्तै मूल्यवान् छ।"
"हाम्रो गाउँ, हाम्रो टिम, हाम्रो गर्व!"💪⚽️

कपिलवस्तु, जिनुवा भलवाडमा आज सम्पन्न भएको 'प्रथम केशव स्मृति ९-ए साइड कप २०८३' को खेलमा एफसी मुहान (FC Muhan) विजयी भएको...
31/05/2026

कपिलवस्तु, जिनुवा भलवाडमा आज सम्पन्न भएको 'प्रथम केशव स्मृति ९-ए साइड कप २०८३' को खेलमा एफसी मुहान (FC Muhan) विजयी भएको छ।
​प्रतिस्पर्धात्मक खेलमा एफसी मुहानले गोरुसिंगे टोलीलाई २-० को गोल अन्तरले पराजित गरेको हो।
उत्कृष्ट खेल प्रदर्शन गर्दै एफसी मुहानका अश्विन झेँडी आजको खेलको 'म्यान अफ द म्याच' घोषित भए।🙏⚽️🙏

🏆⚽ छैठौं MUHAN CUP–2083 को भव्य ग्राण्ड फाइनल आज हुँदै ⚽🏆लामो तथा प्रतिस्पर्धात्मक यात्रापछि आयोजक FC MUHAN CLUB, Jhunga...
17/05/2026

🏆⚽ छैठौं MUHAN CUP–2083 को भव्य ग्राण्ड फाइनल आज हुँदै ⚽🏆

लामो तथा प्रतिस्पर्धात्मक यात्रापछि आयोजक FC MUHAN CLUB, Jhunga र NEW BUDDHA SPORTS CLUB, Bankatti फाइनलमा प्रवेश गर्न सफल भएका थिए । 🔥

आज यी दुई उत्कृष्ट टोलीबीच उपाधिका लागि रोमाञ्चक भिडन्त हुँदैछ । सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साह बढाइदिन हार्दिक अनुरोध गर्दछौं । 🙏❤️

⚔️ Grand Final Match
🟡 FC MUHAN CLUB 🆚 NEW BUDDHA SPORTS CLUB 🔵

📍 स्थान: बा. न. पा: ०३, राजापानी खेलमैदान
🕒 समय: दिउसो २:०० बजे

आउनुहोस्, भव्य फाइनलको साक्षी बनौं र खेल संस्कृतिलाई अझ उचाइमा पुर्‍याऔं । ⚽🔥

मिति २0८३/०२/०१  गते भएको छैठौॅ मुहान कपको सेमी फाइनल गेममा टीम मुहान युवा क्लब (Blue)र टीम न्यू बुद्ध स्पोर्ट बीच निकै ...
16/05/2026

मिति २0८३/०२/०१ गते भएको छैठौॅ मुहान कपको सेमी फाइनल गेममा टीम मुहान युवा क्लब (Blue)र टीम न्यू बुद्ध स्पोर्ट बीच निकै प्रतिस्पर्धात्मक खेल भयो। उक्त खेलमा, मुहान युवा क्लबलाई न्यू बुद्ध स्पोर्टले ५–१ गोल अन्तरले पराजित गर्दै जीत हासिल गर्‍यो।
​ उक्त खेलमा राष्ट्रिय खेलाडी फागुराम थारुको पनि प्रस्तुती थियो।🙏⚽️🙏

मिति २0८३/०१/३१ गते भएको छैठौॅ मुहान कपको सेमी फाइनल गेममा टीम मुहान युवा क्लब (Yellow) र टीम बुद्धभूमि युथ सोसाइटी बीच ...
15/05/2026

मिति २0८३/०१/३१ गते भएको छैठौॅ मुहान कपको सेमी फाइनल गेममा टीम मुहान युवा क्लब (Yellow) र टीम बुद्धभूमि युथ सोसाइटी बीच निकै प्रतिस्पर्धात्मक खेल भयो। उक्त खेलमा, मुहान युवा क्लबले बुद्धभूमि युथ सोसाइटीलाई १–० गोल अन्तरले पराजित गर्दै जीत हासिल गर्‍यो।
​उक्त खेलमा सानदार प्रदर्शन गरेका आशिष राना 'म्यान अफ द म्याच' घोषित भए।🙏⚽️🙏

Address

Banganga-04
Kapilvastu
32900

Website

Alerts

Be the first to know and let us send you an email when MUHAN Sports & Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category