16/05/2026
"सबै जुटौ कोहि नछुटौ "
जिल्ला कपिलवस्तु ,बुद्धभूमी नगरपालिका वार्ड नं.-४डाबरा निवासी श्री यमलाल पाध्य(आचार्य)ज्यु कि पत्नी श्री सीता पाध्य (आचार्य) ज्युको मुटु सल्यक्रियाको लागि, वाणगङ्गा नगरपालिका वार्ड नम्बर:-५ मधौलि निवासी युवा समाजसेवी व्यक्तित्व श्री प्रकाश खनाल ज्युबाट नगद रु.५०००(पाँच हजार )
सहयोग गर्नु भएकोमा सहयोगी मनको लागि, डाबरा युवा क्लब परिवारको तर्फ बाट उत्तर उत्तर प्रगतिको कमना सहित धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं ।🙏🙏🙏🙏🙏🙏