Nawa Durga Yuwa Club

Nawa Durga Yuwa Club Club from Budhanilkantha Ward No. 12

मानवीय सेवामा नव दुर्गा युवा क्लबको सानो प्रयास,हालै रसुवामा गएको पहिरोबाट प्रभावित तथा पीडित परिवारहरू प्रति गहिरो दुःख...
28/08/2026

मानवीय सेवामा नव दुर्गा युवा क्लबको सानो प्रयास,

हालै रसुवामा गएको पहिरोबाट प्रभावित तथा पीडित परिवारहरू प्रति गहिरो दुःख व्यक्त गर्दै, यस कठिन परिस्थितिमा उहाँहरूलाई साथ र सहयोग पुगोस् भन्ने उद्देश्यले नव दुर्गा युवा क्लबको तर्फबाट रु. ५,५५५/- (पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग प्रदान गरेका छौँ।

दुःखमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको हाम्रो सहानुभूति, एकता र सहयोगको भावना ठूलो छ।

यस विपद्को घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई प्रभावित परिवारहरूको साथमा उभिनु आवश्यक छ।

पीडित परिवारहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम सफल होस् भन्ने कामना गर्दछौँ। 🇳🇵

नव दुर्गा युवा क्लब परिवार

10/08/2026

What a beautiful goal from Lakpa Lama.

On behalf of Nawa Durga Yuwa Club, we would like to express our sincere gratitude and appreciation to every player who r...
09/08/2026

On behalf of Nawa Durga Yuwa Club, we would like to express our sincere gratitude and appreciation to every player who represented our club with dedication, discipline, and commitment.

Although the result was not in our favor, your effort and determination throughout the game deserve our highest respect. What makes us especially proud is that you came together with a common purpose, and represented the club as one united team.

We are proud to have you represent Nawa Durga Yuwa Club.

Thank you for your hard work, your commitment, your sacrifices, and for giving your best until the final whistle.

Specially Thanks to Himalayan F.C -Nepal & Maintain fc For the support.

दोलखा जिल्ला जिरी नगरपालिका वाड न.२ स्थायी ठेगाना भइ हाल बुढानिलकण्ठ नगरपालिका -१२, तेन्जिङचोक, राधाकृष्ण बस्ने वर्ष ७३ ...
21/07/2026

दोलखा जिल्ला जिरी नगरपालिका वाड न.२ स्थायी ठेगाना भइ हाल बुढानिलकण्ठ नगरपालिका -१२, तेन्जिङचोक, राधाकृष्ण बस्ने वर्ष ७३ को छिरिङ तेन्जिङ शेर्पा श्रावण २ शनिबारबाट तिनचुली पूजाबाट घर फर्किने क्रममा हराइरहेका हुँदा देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी तथा यि नम्बरहरु ( 9851092158, 9851047484, 9849656351)मा सम्पर्क गरि जानकारी गराइ दिनु हुन हार्दिक अनुरोध गर्दछु!

Team Nawa Durga F.C
16/06/2026

Team Nawa Durga F.C

06/06/2026

बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) को केही झलकहरू ।

मैदानभरि रोमाञ्चक प्रतिस्पर्धा, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको उत्साहजनक उपस्थितिले प्रतियोगितालाई थप भव्य बनाएको छ।

खेलकुदको माध्यमबाट एकता, भाइचारा र प्रतिभाको सम्मान गर्दै प्रतियोगिता सफलतापूर्वक अगाडि बढिरहेको छ।

अविस्मरणीय क्षणहरू ।

(Note:- All the Photos will be uploaded in Final Touch page.


सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, यो सम्पूर्ण टिमको एकता, मेहनत, समर्पण र अथक प्रयासको परिणाम हो। बुढ...
03/06/2026

सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, यो सम्पूर्ण टिमको एकता, मेहनत, समर्पण र अथक प्रयासको परिणाम हो।

बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) लाई सफलतापूर्वक सम्पन्न गराउन दिनरात खटिनुहुने सम्पूर्ण आयोजक टिमप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछौं। 🙏

तपाईंहरूको अथक मेहनत, जिम्मेवारीबोध र समर्पणकै कारण यो प्रतियोगिता भव्य, सभ्य र सफल रूपमा सम्पन्न हुन सकेको हो।

सफलताको यो यात्रामा साथ दिने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद।

एकता, मेहनत र समर्पण — हाम्रो सफलताको आधार।

जय नव दुर्गा ।

Address

Kathmandu Kapan
Kapan

Telephone

+9779803086448

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Durga Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share