16/10/2025
"श्री बन्ठा युवा क्लबद्वारा" आयोजित "तेस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता को उदघाटन समारोह, हाम्रो वडा का समनिय वडा अध्यक्ष श्री विष्णु प्रसाद मैनाली ज्यू ले रिबन काटेर आजको खेल (विष्णुपुर vs सपही चौधरी टोल)सञ्चालन गरेको केही सुन्दर तस्वीरहरु........?