Chitre Yuba Club

Chitre Yuba Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitre Yuba Club, Sport & recreation, Kakani_2, Chitre Nuwakot, Kakani.

Sahayog garidinu Huna anurodhChitre Yuba Club
22/09/2025

Sahayog garidinu Huna anurodh
Chitre Yuba Club

ककनी गाउँपालिका युवा क्लब
ककनी गाउँपालिका को सहकार्यमा आयोजित

"दशैं-तिहार फुटबल प्रतियोगिता–२०८२"

यस क्रीडा प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभाको विकास र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिन लागेको छ।

मिति: २०८२ साल आश्विन ८ गते
स्थान: ककनी वडा नं. २ स्थित खेलमैदान

---

पुरस्कारहरू:

🏆 विजेता टिम: नगद रु. ७०,००० (ट्रफी र मेडलसहित)
🥈 उपविजेता टिम: नगद रु. ३५,००० (ट्रफी र मेडलसहित)

---

सम्पर्क विवरण:
📞 ९७४१८१३९१८ / ९७६७४८१९३२
📧 Email: [email protected]

सबै खेलप्रेमी, टिम तथा स्थानीय बासिन्दालाई प्रतियोगिता अवलोकन तथा सहभागिताको लागि हार्दिक आमन्त्रण गरिन्छ।

20/09/2025

सबैमा हार्दिक नमस्कार!!

येही आउदो दशैं र तिहार मा ककनी गौउपालीका युवा क्लब द्वारा आयोजना हुन गैरहेको 7A SIDE OPEN FOOTBALL TOURNAMENT मा हामी चित्रे युवा क्लब पनि सहभागी हुने हुदा एस क्लब लाई आर्थिक सहयोग गर्दिनु हुन ककनी-२ चित्रेमा बसोबास साथै देश विदेश मा रहनु हुने खेलप्रेमी तथा समाजसेवी हरुमा बिनम्र अनुरोध गर्द छु ,धन्यवाद |

चित्रे युवा क्लब ⚽️⚽️

Address

Kakani_2, Chitre Nuwakot
Kakani

Website

Alerts

Be the first to know and let us send you an email when Chitre Yuba Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share